मुख्य समाचार


पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायलाई पहिलो पटक स्थायी परिचयपत्र प्रदान गरिएको छ । कर्णाली प्रदेश अन्तरगतको दैलेख जिल्लाको गुराँस गाउँपालिका-८ स्थित पातले खोलामा...

  • काठमाडौं ( के तपाईं श्रीमतीबाट पीडित हुनुहुन्छ रु जीवनभरि पीडित भएर पनि श्रीमतीले सम्बन्ध विच्छेद नगर्दा मानसिक तनाव झेलिरहनुभएको त छैन ? यस्तो समस्या भएको भए आगामी भदौसम्म धैर्य गर्नुहोस्, तपाईंले आफै सम्बन्ध विच्छेदको निवेदन दिन पाउनुहुनेछ । मुलुकी...

  • काठमाडौं - संविधानको धारा ९१ ९२० मा भनिएको छ, ‘प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक–फरक दलको प्रतिनिधि हुनुपर्नेछ ।’ त्यस्तै, प्रदेशसभाको हकमा पनि संविधानको धारा १८२ ९२० ले प्रस्टसँग भनेको छ– प्रदेशसभाको सभामुख वा उपसभामुख फरक–फरक दलको प्रतिनिधि हुनुपर्ने...

  • भारतमा बलात्कार घटना दिनप्रतिदिन बढ्दै गईरहेका बेला बलात्कारका अभियुक्तलाई प्रहरी चौकीमै कुटेर मारिएको छ । भारतको अरुणाचल प्रदेशको तेजु शहरमा बलात्कार आरोपमा पक्राउ परेका दुई जनालाई स्थानीयबासीले प्रहरी नियन्त्रणबाट लिएर कुटिकुटी मारेका हुन् । मृत्यु...

  • बिरामीले प्रयोग गर्ने अक्सिजन ग्यास उत्पादन तथा विक्रीवितरणमा सिन्डिकेट खडा गर्दै व्यापारीले प्रतिसिलिन्डर १ सय २५ प्रतिशतसम्म मूल्य बढाएका छन् । मुलुकका विभिन्न १० वटा अक्सिजन ग्यास उत्पादक कम्पनीले साउन १ गते देखि लागू हुनेगरी साविकको २ सय रुपैयाँ...

  • नेपाल वायुसेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणको तीनकठ्ठा तीन धुर क्षेत्रफलको जग्गा विवाद उत्कर्षमा पुगेको छ । नेपालगन्ज विमानस्थल क्षेत्रमा रहेको सो जग्गा दुवैले आफ्नो स्वामित्वमा रहेको दाबी गर्दै आएपछि विवाद उत्कर्षमा पुगेको हो । निगमका क्षेत्रीय...

  • कोहलपुर नगरपालिका-११ मा रहेका गन्दर्भ परिवारलाई नगरपालिकाले मंगलबार ४ लाख ९८ हजार बराबरको जस्ता पाता वितरण गरेको छ । १० घरपरिवारका घरहरु केही समय अघि आएको आँधिहुरीले फुसको छानो उडाएपछि पिडामा बसिरहेका उनिहरुलाई नगरपालिकाले जस्तापाता बिरतण गरेको हो...

  • काठमाडौं / विश्व जनसंख्या दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ । हरेक बर्ष जुलाई ११ का दिन संसारभरि मनाईने वार्षिक क्रार्यक्रम हो । जसका माध्यमबाट विश्वमा रहेका जनसंख्यासँग सम्बन्धि समस्या उठाइ त्यसका बारेमा जनचेतना अभिवृद्धि गर्ने गरिन्छ...

  • बाँके जिल्लाको कोहलपुर नगरपालिकालाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको छ । नगर स्वास्थ्य शाखा परिसरमा मंगलबार एक कार्यक्रम आयोजना गरी कोहलपुर नगरपालिकाका १५ वटै वडालाई पूर्ण खोपयुक्त घोषणा गरिएको हो । नगरभित्रका १५ वटै वडामा रहेका १५ देखि २३ महिना...

  • दुर्गा गन्दर्भ हत्या काण्डको बिरोधमा कोहलपुरमा महिलाहरु एकवद्ध भएका छन । कोहलपुर नगरपालिका-५ की दुर्गा गन्दर्भको आप्mनै पतिद्धारा निर्मम तरिकाले हत्या भएको भन्दै कोहलपुरका अगुवा महिलाहरुले बिरोध जनाएका छन । सोमबार बिभिन्न संघसंस्थाको अगुवाईमा कोहलपुरमा...