३ जेष्ठ २०८१, बिहीबार

मुख्य समाचार


प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष २०७५र०७६ को नीति कार्यक्रम शुक्रबार प्रदेश सभामा पेश गर्दैछ । मन्त्रिपरिषदको बैठकले नीति कार्यक्रम पारित गरेपछि संसदमा प्रदेश प्रमुख उमाकान्त झाले...

  • जनकपुर देखि नेपालगन्ज आउँदै गरेको ना ५ ख १८२९ नम्बरको यात्रु बाहक बस दाङको राप्ती गाउँपालिकाको पहरुवामा दुर्घटना हुदा ३३ जना यात्रुहरु घाइते भएका छन । आज (शुक्रबार) बिहान् करिब साढे ६ बजे उक्त बस तिब्रगतिमा भएको कारण दुर्घटना भएको यात्रुहरुले बताएका...

  • नेपाल टेलिकमले आप्mना सेवाको स्तरोन्नति गर्दै सेवाको गुणस्तर वृद्धि गर्न अप्टिकल फाइबर नेटवर्क विस्तारलाई तीव्रताका साथ अघि बढाइरहेको छ । कम्पनीले आगामी असार मसान्तसम्म चार सय किमी एडिएसएस अप्टिकल फाइबर जडान गर्ने लक्ष्य राखेकामा गत वैशाख मसान्तसम्ममा...

  • बालक बलि दिएको घटना सेलाउन नपाउँदै फेरि अर्को अपत्यारिलो घटना सार्वजनिक भएको छ । समाजमा अन्धविश्वास हटाउनुपर्ने विद्यालयका प्रिन्सिपलले नै एक महिलालाई बलि दिने प्रयास गरेको घटना बाहिर आएको हो । नवलपरासीको प्रतापपुर गाउँपालिका–३ अमुवामा रहेको न्यु...

  • काठमाडौं । गृह मन्त्रालयले यातायात सम्बद्ध समितिको दर्ता र नवीकरण रोक्ने निर्णय गरी लामो समयदेखि यातायातका क्षेत्रमा रहेको एकाधिकार अन्त्य गर्ने, ३३ किलो सुन काण्डमा छानवीन समितिमार्फत तस्करीको जालो तोड्ने तथा वैदेशिक रोजगारमा ठगीमा संलग्न ठूलो...

  • कञ्चनपुरको दक्षिणी भेगस्थित नेपाल-भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण तथा सीमा क्षेत्रको रेखदेखका लागि सशस्त्र प्रहरी बलले आजदेखि साताव्यापी ‘फोर्स मार्च’ गस्ती शुरु गरेको छ । सशस्त्र प्रहरी बल मुख्यालयको नीतिरनिर्देशन अनुसार यहाँको बेल्डाँडी...

  • प्रदेश नम्बर सातको अस्थाई राजधानी धनगढीको व्यस्त सडकमा गत आइतबार बिहान सवा १० बजे निर्मल कार्कीमाथि गोली प्रहार भयो। सिद्धार्थ बैंकबाट रकम झिकेर आइएमई सेन्टरतर्फ जाँदै गर्दा उनीमाथि आक्रमण भएको थियो। घटनाको एक साता पुग्नै लाग्दासमेत प्रहरीले आक्रमणकारी...

  • बिराटनगर  करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अर्का एक अभियुक्तले पनि अात्मसमर्पण गरेका छन् । अभियुक्त डा. डेबिट भनिने छिरिङ वाङ्गेल घलेले अाइतबार जिल्ला अदालत माेरङमा आत्मसमर्पण गरेका हुन् । उनी अर्का अभियुक्त भुजुङ गुरूङका साला हुन् । उनको अदालतमा...

  • हरेक बाबु्आमाको एउटा सपना हुन्छ, आफना सन्तान राम्रो मान्छे बनुन् अनि ठुलो मान्छे बनेर आफुहरुको बुढेसकालको साहारा बनुन् भन्ने । तर बाँकेको नेपालगन्ज उपमहानगरपालीकाको वडा नं. २०, नयाँ बस्ति थपुवा गाँउमा रहेको एक दम्पतीको त्यो सपना ठ्याक्कै उल्टो भएको...

  • काठमाडौं– रिमा (नाम परिवर्तन)को स्थायी ठेगाना हो, हेटौंडा । पढाइका क्रममा काठमाडौं बस्दै गर्दा एक युवकसँग नजिकिइन्, उनी । प्रेम अंकुराउन पाएकै थिएन, ती युवकले यौन सम्पर्कको प्रस्ताव गरे । परिणाम, रिमा 'ब्रेक अप'को निर्णयमा पुगिन् । भन्छिन्, 'प्रेम, निश्चल...