कला/मनोरंजन


टीभी स्टार किम कार्दशियन र उनका पति कान्ये वेष्ट आफूहरुको ६ वर्ष लामो बैबाहिक जीवनलाई अलग बाटोमा लैजाने तयारीमा लागेका छन् । ई न्यूजका अनुसार, उनीहरुले वैवाहिक जीवनलाई पूर्णविराम लगाउने...

  • नेपाली फिल्म क्षेत्रका चर्चित कलाकार पल शाह आजभोली बाँकेको पर्यटकीय क्षेत्र गाभर भ्यालीमा छन । म्युजिक भिडियो छायाङ्कनकालागि शाहको रोजाईमा गाभर भ्याली होमस्टे परेको हो । पलसँगै मोडल गरिमा शर्माले एउटा थारु गीतको म्युजिक भिडियो छायांकन गरिरहेका छन...

  • केही समय अगाडिको कुरा हो केही स्थानीय पत्रकारहरु वर्तमान कामचलाउन प्रधानमन्त्री केपि ओलिका पिता मोहनप्रसाद ओलिको अन्तरबार्ता लिन झापाको दमक पुगेका थिए । त्यसैबखत मोहन ओलिले केपि ओलिका बाल्यकाल र आफ्नो ब्यक्तिगत संघर्षकाबारे निकै भावुक भएर बताएका...

  • बाँकेको नेपालगन्जबाट लुम्बिनी प्रदेश स्तरिय बहुप्रतिभाको खोजी अभियान सुरु गरिने भएको छ । भोली (पुष २० गते) नेपालगन्जमा पहिलो चरणको अडिसन हुने गरि आयोजक टिमले लुम्बिनी प्रदेश स्तरिय बहुप्रतिभाको खोजी अभियान थालेको हो । गायन तथा नृत्य, फेशन शो, अभिनय गरी...

  • काठमाडौं - गुरुङ समुदायले पुरानो वर्षको बिदाइ र नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । तमु ल्होसारको अवसरमा आज गुरुङ समाजले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्दै छ । त्यस्तै बाँकेमा पनि बिबिध कार्यक्रमहरुको आयोजना...

  • गितकार ललित प्रकाश चन्दको पहिलो गित सार्वजनिक भएको छ । वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका प्रध्यापक समेत रहेका चन्दले युट्युवबाट शुक्रबार आफ्नो पहिलो गित सार्वजनिक गरेका हुन । ‘यो कस्तो नियती भगवानको पनि.......” बोलको गितमा पछिल्लो समयका चर्चित गायक...

  • बर्दिया  - चर्चित थारु मोडल विबश चौधरीले बैशा खोज्न बर्दियाको बढैयातालमा पुगेपछि हंगामा मच्चिएको छ । चारैतिर ताल वरिपरि सडक सडकको छेउमा पिकनिक स्पर्ट । स्पर्ट भित्र झुमेर बसेका मान्छेको भिड । तालको रमणिय दृश्य मान्छेको भिड उत्तिकै । पिकनिक खाने ठाउँमा...

  • रवि ओड र पृष्ठभूमिमा कन्चनपुरको कृष्णपुर नगरपालिकास्थित उनको सानो घर   केही सातादेखि सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भइरहेको थियो । जुन तस्बिरमा म्यादी प्रहरीको पोशाकमा थिए भविष्यका लागि संघर्ष गरिरहेका एकजना युवा । उनी अरू कोही नभएर गरिबीसँग...

  • चर्चित रियालीटी शो नेपाल आइडल सिजन–२ को विजेता धनगढीका रवी ओड बनेका छन् । फाइनलमा पुगेका अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै ओड नेपाल आइडल सिजन–२ को विजेता बन्न सफल भएका हुन् । उनले २२ लाख नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वल्र्ड...

  • नेपाल आइडल-२ को अडिसनबाटै चम्किएकी अत्तरियाकी करिश्मा बिष्टको पहिलो रेकर्डेड गीत बजारमा आएको छ । करिष्मा विष्टले अडिसनमा गाएको आफ्नै गीत 'इको नि लाग्यो...' अहिले बजारमा आएको हो । यस गीतलाई नेपाल आइडलको हिजोको ३७ औँ एपिसोडमा एक्सक्लुसिभली देखाइएको थियो...