हलिउडकी चर्चित नायिका तथा मोडल पामेला एन्डरसनले ५३ वर्षको उमेरमा छैठौँ विवाह गरेकी छन् । डेली मेलका अनुसार उनले छैठौँ विवाह आफ्ना अंगरक्षक ड्यान हेहस्र्टसँग गरेकी हुन् । उनले डेलि मेललाई...
नेपालकी ट्रान्सजेन्डर मोडल अन्जली लामाले अब हलिउड चलचित्रमा अभिनय गर्ने तयारी गरेकी छिन् । उनले, ‘सेयरिङ ए राइड’ नामक चलचित्रमा अभिनय गर्न लागेको डेडलाइनले उल्लेख गरेको छ । रिपोर्टमा उल्लेख गरिए अनुसार, अन्जलीले यो चलचित्रमा बलिउड नायिका ज्याकलिन...
‘यो दाजुको मिर्मिरे आँखा’, बेली र चमेलीलगायत चर्चित लोकगीतका संकलक धनबहादुर गायकको निधन भएको छ । २०२१ साल वैशाख ६ गते पोखराको बाटुलेचौरमा जन्मिएका गायकको सोमबार मणिपाल अस्पतालमा निधन भएको हो । उच्च रक्तचापका बिरामी उनलाई ३ दिनअघि अस्पताल भर्ना गरिएको...
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई बेहुला बनेका छन् । झण्डै आधा सताब्दी (४९ वर्ष) उमेर पार गरेका मुख्यमन्त्री राईले २३ वर्षीया मोडल जाङमु शेर्पासँग आइतबार विवाह गरेका हुन् । राजधानी काठमाडौंको एलिस पार्टी प्यालेसमा थोरै संख्यामा जन्ती लिएर मुख्यमन्त्री...
संयुक्त राज्य अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले बिहीबार बिहान नयाँ राष्ट्रपति निर्वाचन भए पछि आयोजित भर्चुएल प्रार्थना सेवामा चर्चित फेशन डिजाइनर प्रबल गुरुङले बनाएको पोशाक लगाएर भाग लिएकी छन् । गुरुङले आफ्ना श्रीमानसंग प्रार्थना...
आमा बन्दै छिन नायिका श्वेता खड्का ! सुन्दा अचम्म लाग्न सक्छ, तर यो सत्य नै हो । चलचित्र ‘कहाँ भेटिएला’ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने भएकी छन । उनी अभिनीत चलचित्र ‘कान्छी’ दुई वर्षअघि प्रदर्शनमा आएको...
कोहलपुरको म्याक्स होटलले माघि विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । केही समयअघि मात्र संचालनमा आएको उक्त होटलले आफ्ना सेवाग्राहीहरुलाई लक्षित गर्दै माघि 'विशेष साँस्कृतीक कार्यक्रम' संचालन गर्न लागेको हो । बुधबार होटलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा...
बलिउड अभिनेत्री अनुष्का शर्माले छोरीलाई जन्म दिएकी छन् । अनुष्काका श्रीमान् क्रिकेटर विराट कोहलीले समाजिक सञ्जालमा यस बारेमा जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘हामी खुशी छौँ की आज मध्यान्हमा हाम्री छोरी जन्मिएकी छन् । हामी तपाईँहरु सबैको माया, प्रार्थना...
२५ वर्षअघि मुम्बईमा आयोजित कार्यक्रम माइकल ज्याक्सनले भारतमा दिएको एक मात्र प्रत्यक्ष प्रस्तुति बन्यो । नोभेम्बर १ मा भएको त्यस कार्यक्रममा झण्डै ३५ सय दर्शक उपस्थित थिए । ज्याक्सनले १७ वटा गीत गाएका थिए । उनले १९९६ को सेप्टेम्बर देखि १९९७ को अक्टोबरसम्म...
नेपाली सांगीतिक क्षेत्रका ५७ जना श्रष्टाहरुले महानगरीय प्रहरी परिसर, टेकुमा ध्यानाकर्षणसहितको एउटा अपील दर्ता गरेका छन् । गत पुस २३ गतेको मितिमा दर्ता गरिएको उक्त अपीलमा ५७ जना श्रष्टाहरुले हस्ताक्षर गरेका छन् । कलाकर्मीलाई प्राप्त उक्त अपीलमा भनिएको...