टीभी स्टार किम कार्दशियन र उनका पति कान्ये वेष्ट आफूहरुको ६ वर्ष लामो बैबाहिक जीवनलाई अलग बाटोमा लैजाने तयारीमा लागेका छन् । ई न्यूजका अनुसार, उनीहरुले वैवाहिक जीवनलाई पूर्णविराम लगाउने...
नेपाली फिल्म क्षेत्रका चर्चित कलाकार पल शाह आजभोली बाँकेको पर्यटकीय क्षेत्र गाभर भ्यालीमा छन । म्युजिक भिडियो छायाङ्कनकालागि शाहको रोजाईमा गाभर भ्याली होमस्टे परेको हो । पलसँगै मोडल गरिमा शर्माले एउटा थारु गीतको म्युजिक भिडियो छायांकन गरिरहेका छन...
केही समय अगाडिको कुरा हो केही स्थानीय पत्रकारहरु वर्तमान कामचलाउन प्रधानमन्त्री केपि ओलिका पिता मोहनप्रसाद ओलिको अन्तरबार्ता लिन झापाको दमक पुगेका थिए । त्यसैबखत मोहन ओलिले केपि ओलिका बाल्यकाल र आफ्नो ब्यक्तिगत संघर्षकाबारे निकै भावुक भएर बताएका...
बाँकेको नेपालगन्जबाट लुम्बिनी प्रदेश स्तरिय बहुप्रतिभाको खोजी अभियान सुरु गरिने भएको छ । भोली (पुष २० गते) नेपालगन्जमा पहिलो चरणको अडिसन हुने गरि आयोजक टिमले लुम्बिनी प्रदेश स्तरिय बहुप्रतिभाको खोजी अभियान थालेको हो । गायन तथा नृत्य, फेशन शो, अभिनय गरी...
काठमाडौं - गुरुङ समुदायले पुरानो वर्षको बिदाइ र नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । तमु ल्होसारको अवसरमा आज गुरुङ समाजले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्दै छ । त्यस्तै बाँकेमा पनि बिबिध कार्यक्रमहरुको आयोजना...
गितकार ललित प्रकाश चन्दको पहिलो गित सार्वजनिक भएको छ । वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका प्रध्यापक समेत रहेका चन्दले युट्युवबाट शुक्रबार आफ्नो पहिलो गित सार्वजनिक गरेका हुन । ‘यो कस्तो नियती भगवानको पनि.......” बोलको गितमा पछिल्लो समयका चर्चित गायक...
बर्दिया - चर्चित थारु मोडल विबश चौधरीले बैशा खोज्न बर्दियाको बढैयातालमा पुगेपछि हंगामा मच्चिएको छ । चारैतिर ताल वरिपरि सडक सडकको छेउमा पिकनिक स्पर्ट । स्पर्ट भित्र झुमेर बसेका मान्छेको भिड । तालको रमणिय दृश्य मान्छेको भिड उत्तिकै । पिकनिक खाने ठाउँमा...
रवि ओड र पृष्ठभूमिमा कन्चनपुरको कृष्णपुर नगरपालिकास्थित उनको सानो घर केही सातादेखि सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भइरहेको थियो । जुन तस्बिरमा म्यादी प्रहरीको पोशाकमा थिए भविष्यका लागि संघर्ष गरिरहेका एकजना युवा । उनी अरू कोही नभएर गरिबीसँग...
चर्चित रियालीटी शो नेपाल आइडल सिजन–२ को विजेता धनगढीका रवी ओड बनेका छन् । फाइनलमा पुगेका अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै ओड नेपाल आइडल सिजन–२ को विजेता बन्न सफल भएका हुन् । उनले २२ लाख नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वल्र्ड...
नेपाल आइडल-२ को अडिसनबाटै चम्किएकी अत्तरियाकी करिश्मा बिष्टको पहिलो रेकर्डेड गीत बजारमा आएको छ । करिष्मा विष्टले अडिसनमा गाएको आफ्नै गीत 'इको नि लाग्यो...' अहिले बजारमा आएको हो । यस गीतलाई नेपाल आइडलको हिजोको ३७ औँ एपिसोडमा एक्सक्लुसिभली देखाइएको थियो...