वरिष्ठ लोकगायक तथा संचारकर्मी कमल विके निर्मोहीलाई राष्ट्रिय सम्मान प्रदान गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीले गायक विकेलाई राष्ट्रिय लोक गायकको...
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलको नेतामा सो पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन् । सिंहदरबारमा आज बसेको राजपा संसदीय दलको बैठकले उनलाई संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन गरेको सो पार्टीका वरिष्ठ उपाध्यक्ष...
अहिलेको विज्ञानको युगमा असम्भव भन्ने के पो छ र ? त्यसैले मरेको मानिसलाई पुनः ज्यूँदो बनाउने प्रयोगमा अमेरिकी वैज्ञानिकहरु जुटिरहेका छन् । वैज्ञानिकहरुका अनुसार एएटा यस्तो सिद्धान्त छ जसको सहयोगले मरिसकेका मानिसलाई पनि पुनः ज्यूँदो बनाउन सकिन्छ । सन्...
जागिर पनि कस्ता कस्ता ? आफन्तको मृत्यु हुँदा मानिसहरु शोकाकुल हुन्छन् र रुन्छन् पनि । रुने कुरा हृदयदेखि नै प्रकट हुने कुरा हो । तर दुनियाँ यति बनाबटी भइसकेछ कि कसैको मृत्युपछि रोइदिने मानिस पनि भाडामा पाइन थालेका छन् । कसैको मृत्युपछि शोकको घडीमा डाँको...
ऐँंसेलु जंगलमा फल्छ । बटुवा वा गोठालाले टिपेर खाएमात्र यसको खपत हुन्छ, नत्र झेरर जान्छ । अहिलेसम्म नेपालमा यसको व्यावसायिक खेती भएको सुनिएको छैन । तर ऐँसेलु बेचेर यो सिजनको २ महिनामा भने एकै गाउँका कृषकले १ करोड रुपैंयाभन्दा बढी आम्दानी गरेका छन् । संखुवासभा...
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शनिबार बृहत रक्तदान सम्पन्न भएको छ । नेपाल गोजुरियो कराते डोजाङ्ग जिल्ला कार्य समिति बाँकेको आयोजनामा गरिएको रक्तदान कार्यक्रममा करिब १ सय २५ जनाले रक्तदान गरेका थिए । दुर्गम जिल्लाबाट आउने विरामीहरुका...
रुुकुम / चौरजहारी नगरपालिकाको पाँचौ नगरसभाले वडा नम्बर २ को विजयश्वरीलाई नगरपालिकाको केन्द्र तोकेको छ । शनिवारको नगरसभाद्धारा दुईतिहाई भन्दा बढि बहुमतले नगरपालिकाको केन्द्र तोकिएको हो । नगरपालिकाको केन्द्र तोक्ने विषयमा ६१ जनाले पक्ष र ६ जनाले विपक्षमा...
विकास आचार्य निर्देशित चलचित्र ‘नाइ नभन्नु ल-५’ को ट्रेलर युट्युव ट्रेडिंगको पहिलो स्थानमा आएको छ। केहीदिन अघि मात्रै सार्वजनिक गरिएको चलचित्र ट्रेलर युट्युव ट्रेडिंगको पहिलो स्थानमा आउनु भनेको नेपालबाट अत्याधिक मात्रामा हेर्नु हो। यो समाचार तयार...
भारतमा बलात्कार घटना दिनप्रतिदिन बढ्दै गईरहेका बेला बलात्कारका अभियुक्तलाई प्रहरी चौकीमै कुटेर मारिएको छ । भारतको अरुणाचल प्रदेशको तेजु शहरमा बलात्कार आरोपमा पक्राउ परेका दुई जनालाई स्थानीयबासीले प्रहरी नियन्त्रणबाट लिएर कुटिकुटी मारेका हुन् । मृत्यु...
ईलाका प्रहरी कार्यालय धनौली खजुराले आगामी साउन १ गते देखी खजुरामै मुद्धा चलाउने भएको छ । क श्रेणीमा रहेको ईलाका प्रहरी कार्यालय धनौलीले खजुरामै मुद्धा चलाउने भएपछी अब खजुरा क्षेत्रमा प्रहरीकहाँ परेका मुद्धाका लागी जिल्ला प्रहरी कार्यालय धाउनुपर्ने...