नेपालगंजका बब्लु नाम बताउने व्यापारी चार वर्ष अघि देखि श्रीमति भनेर एक महिलासंग धेरै पटक सुर्खेतका होटलमा रात बिताएका छन् । करिब ४५ वर्षका बब्लु गएको सोमबार पनि ती महिलासंग जुम्लारोडमा...
बाँके र बर्दियाका लागि अति नै महत्वपूर्ण मानिएको राष्ट्रिय गौरवको आयोजना भेरी-बबई डाइभर्सन आयोजनाको लागत चार गुणा बढेको छ । सो आयोजनामा सुरुमा विनियोजन गरेको लागतभन्दा चार गुणा रकम बढी खर्च हुने देखिएको छ । आयोजना प्रमुख शिवकुमार बस्नेतका अनुसार सुरुवातमा...
यौन शोषणको आरोपमा पक्राउ परेका नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष गणेश विक पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत रुकुम (पश्चिम) का न्यायाधीश काजीबहादुर राईको एकल इजलासले आईतबार उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको जिल्ला...
कर्णाली प्रदेश सरकारले स्थानीय तहलाई राजस्व बाँडफाँड र समानीकरण अनुदानवापत ४३ करोड रुपैयाँ उपलब्ध गराएको छ। असार १ गतेको बजेट भाषणमा स्थानीय तहलाई ४० करोड रुपैयाँ उपलब्ध गराउने उल्लेख भएपनि तहगत रुपमा बजेट छुट्याइएको थिएन्। ‘स्थानीय तहले १० गतेभित्र...
रुकुम, असार ६ । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका कर्णाली प्रदेशकै पहिलो जातीय सद्भावयुक्त तथा छुवाछूत मुक्त स्थानीय तह घोषणा भएको छ । जातीय छुवाछूत तथा सद्भावयुक्त क्षेत्र घोषणाका लागि आवश्यक सबै सूचक पूरा भएपछि मंगलबार औपचारिक कार्यक्रमका बीच...
हुम्ला । कैलाश मानसरोवर तीर्थयात्रा गरी फर्किने क्रममा सोमबार एक भारतीयको मृत्यु भएको छ । भारत मध्यप्रदेशका ४५ वर्षीय महादेश्वर स्वामी रामानन्द पुरीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक रविन श्रेष्ठले जानकारी दिनुभयो । लेक लागेर बेहोस भएका पुरीको...
जुम्ला विमानस्थलमा तारा एयरको विमान दुर्घटना भएको छ । नेपालगन्ज देखि जुम्लाको लागि उडेको विमान जुम्ला विमानस्थलमा ल्यान्डिङका क्रममा टायर पन्चर भएर रनवेबाट चिप्लीएर दुर्घटनामा परेको हो । तारा एयरको ९ एन एभीई कल साईनको विमानको अगाडीको भाग भुईँमा बजारिँदै...
बाँके नेपालगन्ज देखि जुम्ला जादै गरेको तारा एयरको बिमान अबतरणका क्रममा दुर्घटना भएको छ । नेपालगन्जबाट जुम्लाका लागी उडेको बिमान अबतरण गरेर घुमाउने क्रममा पिच छाडेर बाहिरीने क्रममा दुर्घटना भएको हो । दुर्घटनाबाट कुनै मानबिय क्षति भने भएको छैन । चलक...
सुशिल खड्का सुर्खेत । नयाँ वर्षको शुभारम्भमा कर्णाली प्रदेश सरकारले आयोजना गरेको कर्णाली–रारा पर्यटन वर्ष को खर्च विवरण सार्वजनिक गरेको छ । प्रतिपक्ष दलका सांसदहरुले बिहिबार कर्णाली रारा पर्यटन वर्षको खर्च र चालु आर्थिक वर्षको रातो किताब नआउनुको...
सुर्खेत – कर्णाली प्रदेश सरकारले हरेक शनिबार मन्त्रिपरिषदको बैठक बस्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले शनिबार पनि समयको सदुपयोग गर्ने र बिदाको समयमा पनि नागरिककै काममा लाग्ने उद्देश्यले अबदेखि प्रत्येक शनिबार मन्त्रिपरिषदको...