प्रदेश नं. ६


सुर्खेत विमानस्थलनजिक घर बनाउने क्रममा मजदुर रमेश थारु एक तला माथिबाट खसे। सँगै खसेको जस्तापाताले लागेर उनको कुहिनो छिनियो। नसा, रक्तनली, हड्डी सबै काटिएर करिब आधा इन्च छाला मात्र बाँकी...

  • मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृहमा राखिएको जेनेरेटरमा आगलागी भएको छ । अपराह्न साढे ३ बजेतिर अस्पताल परिसरमा रहेको जेनेटरमा आगलागी भएको क्षेत्रीय अस्पतालले जनाएको छ । आगलागीबाट शवगृह परिसरमा राखिएको ५० केभिएको जेनेरेटर जलेर ध्वस्त भएको...

  • कर्णाली प्रदेश सरकारले डा. गोविन्द केसीको आमरण अनसनका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको झडपबारे छानविन गर्न कार्यदल गठन गरेको छ । शनिबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव कलानिधि...

  • जाजरकोट– जाजरकोटको भेरी नगरपालिका–३ ठाँटीबजारमा बिहान गएको पहिरोमा पुरिएका ५ जनाको शव निकालिएको छ । एक जनाको जीवितै उद्धार गरिएको छ भने अन्य ४ जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । तिर्थ बोहोराकी छोरी र उनको घरमा भाडामा बस्ने...

  • जाजरकोट- जाजरकोट भेरी नगरपालिका–३ ठाँटीबजारदेखि पानी नाउँला जाने सडकमा आज बिहान पहिरो जाँदा तीन घर पुरिएका छन् । सदरमुकामको मुख्यबजार रहेको ठाँटीबजारदेखि तल रहेका घर पुरिएपछि अहिले उद्धारकार्य चलिरहेको प्रहरीले जनाएको छ । घरभित्र मानिस रहेको अनुमान...

  • कैलाली - कैलालीको बनबेहडामा बस दुर्घटना भएको छ । दुर्घटनामा परी १२ जना घाईते भएको प्रहरीले जनाएको छ । कैलालीको टीकापुरबाट धनगढी आउँदै गरेको से १ ख १६६१ नम्बर बस मोटरसाईकललाई बचाउँन खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । संगै आउँन लागेको मोटरसाईल ओभरटेक...

  • पश्चिम रुकुममा न्यायिक समितिबाट एक वर्षमा १४ वटा सम्बन्ध विच्छेदका मुद्दा छिनोफानो भएको छ । तीन नगरपालिका र तीन गाउँपालिका गरी ६ स्थानीय तहमा गठित न्यायिक समितिले गत आर्थिक वर्षमा १४ जोडिको सम्बन्ध विच्छेद गराईदिएको हो । मिलापत्रका माध्यमबाट सम्बन्ध...

  • सुर्खेत- लेकबेंसी नगरपालिका–६ सुर्खेतकी एक महिलाको भिरबाट खसेर मृत्यु भएको छ । शनिबार घाँस काट्न जाँदा हर्षबहादुर सुवालकी श्रीमती ३५ वर्षीया मोती सुवाल भिरबाट खसेकी थिइन् । लडेर गम्भीर घाइते भएकी उनलाई उपचारका क्रममा नेपालगन्ज लैजाने क्रममा कोहलपुर...

  • जुम्ला–तातोपानी गाउँपालिकाको बैठकस्थल पुग्नुभयो भने तपाईं अचम्ममा पर्नुहुनेछ । सामूहिक बैठक बस्ने प्रतिनिधिहरू दलित प्रतिनिधिले छोएको चिया र पानीसमेत पिउन मान्दैनन् । दलित प्रतिनिधिले छोएको पानी पिउन नमान्ने सर्वसाधारण जनता पनि होइनन् । कथित माथिल्लो...

  • धनगढी / जोखिममा रहेकी सुत्केरीलाई एयरलिफ्टमार्फत उपचार ९ श्रावण, २०७५ हिमाल जोशीरधनगढी । गम्भीर अवस्थामा रहेकी बझाङको थलारा गाउँपालिका वडा नम्बर ७ कि सुत्केरी धुमा सार्कीको ज्यान एयरलिफ्ट पाउँदा जोगिएको छ । अप्रेसन गरेर बच्चा पाएकी २५ वर्षीयमा धुमाको...