बाँके \ नेपाल प्रहरीको ५ नम्बर अनुसन्धान ब्युरो र बाँके प्रहरीको संयुक्त टोलिले लागु औषध अफिम सहित तिन जनालाई पक्राउ गरेको छ । उनिहरु नेपालगन्ज उपमहानगरपालिका वडा नंं १ स्थित दैलेखी...
कोहलपुरमा जारि प्रथम माबि स्तरीय उपमेयर छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत आईतबार भएको पहिलो खेलमा साईनिङ स्टार मा.वि. बिजयी भएको छ । प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान कोेहलपुरमा भएको खेलमा साईनिङ स्टार माबिले २ रनको रोचक जित निकालेको हो । टस...
समुदायस्तरमा हुने लैङ्गिक विभेद, वाल विवाह अन्त्य र बाल अधिकार संरक्षणमा बालबालिकाहरु जुट्दै आएका छन् । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा स्याक नेपालले सञ्चालन गरेको लैङ्गिक संवेदनशील बाल संरक्षण प्रणालीको वृहत परियोजना अन्र्तगतको कार्यक्रम...
कोहलपुर नगरपालिका-१० का गणेश कुमार सिंह एक युवतीलाई जवरजस्ती बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन । सिंहले यहि जेठ १६ गते ‘साना हातहरु नेपाल’ भन्ने संस्थामा भोलेन्टीएरको रुपमा काम गर्दै आएकी कोहलपुर नगरपालिका १३ बस्ने १९ वर्षिय रामकली (नाम परिवर्तन)...
काेहलपुरमा जारि प्रथम माबि स्तरीय उपमेयर छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत आईतबार भएको पहिलो खेलमा साईनिङ स्टार मा.वि. बिजयी भएको छ । प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान काेेहलपुरमा भएको खेलमा साईनिङ स्टार माबिले २ रनकाे राेचक जित निकालेको हाे...
८ औं राष्ट्रिय कराँते प्रतियोगिताकालागि छनौट खेलहरु सम्पन्न भएका छन । कोहलपुर नगरपालिका–३ किरणनालास्थित सगरमाथा ज्ञानपुञ्जमा शनिबार १६ औं जिल्ला स्तरीय कराँते प्रतियोगिता सम्पन्न भएको हो । “स्वास्थ्यकालागि खेलकुद, राष्ट्रकालागि खेलकुद” भन्ने नाराकासाथ...
टुबोर्ग तेस्रो नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिता–२०७५ को उपाधि लाली रुपन्देही–११ ले जितेको छ । बाँके जिल्ला फुटबल संघ ९एन्फा० ले आयोजना गरेको प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा लाली रुपन्देहीले सीएमजी संकटा क्लबलाई १–० को अन्तरले जितेको...
तेक्वान्दोको ४५ औं ब्ल्या कबेल्ट कार्यक्रम कोहलपुर नगरपालिका–२ कौशिलानगरमा ४५ औं ब्ल्याकबेल्ट कार्यक्रमकालागि लिखित परिक्षा सम्पन्न भएको छ । ४५ जना खेलाडीहरु सहभागी रहेको सो कार्यक्रममा लिखित परिक्षा, कुम्से, ब्रेकिङ, बेसिक प्रदर्शनी लगायत गराईएको...
तमु (गुरुङ्ग) समुदायकालागि मातृभाषा प्रशिक्षण तालिम नेपालगन्जमा सम्पन्न भएको छ । नेपालगन्ज उप–महानगरपालिकाको आयोजना तथा गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिति बाँकेको समन्वयमा संचालित १० दिने प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको हो । तालिमको...
शनिबारदेखि कोहलपुरमा सुरु भएको प्रथम उप-मेयर छात्रा क्रिकेट रनिङ्ग शिल्ड प्रतियोगिता–२०७४ अन्तर्गत शनिबार सम्पन्न दोस्रो खेलमा रामजानकी मा.वि. ले सगरमाथा ज्ञानपुञ्जलाई पराजित गर्दै जित निकालेको छ । रामजानकीले ६ रनको रोचक जित निकाल्न सफल भएको हो । टस...