अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरले बैजनाथ गाँउपालिका कार्यालयका ईन्जीनियरलाई घुस सहित नियन्त्रणमा लिएको छ । शुक्रबार अख्तीयार कोहलपुरको टोलीले सेवाग्राहीबाट २५ हजार नगद...
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध अनुसन्धानमा नेपाल प्रहरी सदैब चनाखो रहनुपर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग काठमाडौंले बाँकेको कोहलपुरमा आयोजना गरेको प्रदेश ५, ६ र ७ स्तरीय अनुसन्धान तथा अभियोजनका...
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन प्रदेश नं. ५ द्वारा शुक्रवार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले सरकार गठन भएको केही महिना भित्र सरकाले गरेका कार्यहरुले एकातिर आशा देखीएको र अर्को तर्फ केही आशंकाहरु पनि देखीएको बताए । दुई...
कोहलपुर नगरपालिका-२ बर्दहवाकी ३० वर्षिय सपना थारुले आप्mनो उपचारकोलागि सहयोगको याचना गरेकी छन । सपनाको करिब ४ वर्षअघि नेपालगन्ज मेडिकल कलेजको शिक्षक अस्पताल कोहलपुरमा मृगौलामा रहेको पत्थरी फाल्न अप्रेसन भएको थियो । सामान्य परिवार र मजदुरी गर्नुपर्ने...
कोहलपुर नगरपालिकाकी उप-प्रमुख सन्जु कुमारी चौधरीले आफुलाई निर्वाचित गर्न मतदान गर्ने कोहलपुर नगरपालिकाका मतदाताहरुलाई आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेकी छन । चौधरीले २०७४ असार १४ गते मतदान गरेको बिहिबारको दिन ठिक १ वर्ष पुगेको अवसरमा आफुलाई कोहलपुर...
राष्ट्रिय सहकारी विकास बैंक कोहलपुर शाखाको आयोजनामा सहकारी बैंक र त्यस मातहतका सहकारी संघसंस्थाहरुबिच एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहिबार नेपालगन्जमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रमको ५ नम्बर प्रदेशका प्रदेश सभा सदस्य आई पि...
दाङमा संचालन भईरहेको इण्डो नेपाल क्रिकेट प्रतियोगिताको स्थान परिवर्तन गरिएको छ । दाङको लमहीमा यहि ११ गतेबाट सुरु भएको प्रतियोगिता प्राविधिक कारणले कोहलपुरमा संचालन गर्न लागिएको आयोजकले जनाएको छ । आजदेखि संचालन हुने प्रतियोगिता अन्तर्गत कोहलपुरको...
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ मा आफुहरुलाई खबर नगरी वडा भेला सम्पन्न भएको भन्दै स्थानीय बासिन्दाले पुनः वडा भेला गर्न माग गरेका छन् । बुधबार दारुल उलम बरकतिया माविमा बसेको स्थानीयको भेलाले स्थानीय बासिन्दालाई जानकारी नै नगराई वडा भेला सम्पन्न...
त्रिभुवन मा.वि. कोहलपुरमा अध्ययनरत दृष्टिबिहिन विद्यार्थीहरुले आप्mना मागहरु सुनुवाई भएको गुनासो गरेका छन । बिभिन्न समस्याहरु सामाधानकालागि विद्यालय प्रशासनलाई बारम्बार जानकारी गराउँदा समेत कुनै सुनुवाई नभएको विद्यार्थीहरुको भनाई छ । बिद्यार्थीहरुलाई...
दलित समुदायबिच हुँदै आएको आन्तरिक छुवाछुत कानुनि रुपमै सामाजिक अपराध भएको दलित समुदायका अगुवाहरुले बताएका छन । बुधबार बैजनाथ गाउपालिकामा आयोजना गरिएको एक कार्यक्तममा बोल्दै दलित अगुवाहरुले दलितले दलितमाथी गर्दै आएको भेदभाव अन्त्य हुनुपर्ने बताएका...