स्थानीय सरकार र निजी क्षेत्रको सहकार्यले नै स्वास्थ्य सेवा सहज र प्रभावकारी हुने सम्वद्ध विज्ञले बताएका छन् । जीआईजेडको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाद्धारा सोमबार नेपालगञ्जमा...
मान सरोवर प्रतिविम्वीत हुने संरचनाहरु नेपालगञ्जमै निर्माण गरिने पहल गरिएको छ । मान सरोवर तथा धार्मीक तिर्थालु पर्यटकलाई लक्षित गर्दै नेपालगञ्ज उपमहानगरपालिकाले वडा न २० स्थित राझा व्यारेकको दक्षिण खाली जमीनमा मान सरोबर मन्दिर कम्प्लेक्स, बोटानीकल...
कोहलपुर बसपार्क क्षेत्रका ब्यापारीहरु आन्दोलित भएका छन । बसपार्क विस्तारको बहानामा बैकल्पीक स्थान बिना नै आफुहरुलाई हटाउन खोजिएको भन्दै त्यहाँका ब्यापारीहरु आन्दोलनमा उत्रिएका हुन । बिगत लामो समयदेखि त्यसक्षेत्रमा होटल तथा अन्य ब्यवसाय संचालन...
उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले आर्थिक वर्ष २०७४|०७५ मा झण्डै ७४ प्रतिशत मुद्धा किनारा लगाएको छ । अदालतले एक वर्षमा ७० प्रतिशत मुद्धा फछ्र्यौट गर्ने लक्ष्य लिए पनि ७३ दशमलव ९९ प्रतिशत मुदा फछ्र्यौट गरेको अदालतले जनाएको छ । यस आर्थिक वर्षमा १२ सय...
प्रदेश ५ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम लागु भएका स्थानीय तहको अवलोकन तथा निरिक्षण गरेका छन् । बाँकेमा जानकी, डुडुवा र नरैनापुर गाउँपालिकामा मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम सञ्चालन...
भर्खरै जिल्ला प्रहरी कार्यालय बाँकेको प्रमुखमा सरुवा भई आएका प्रहरी उपरीक्षक अरुण पौडेलले लागूऔषध बेचबिखन तथा गुन्डागर्दी नियन्त्रण आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन । आईतबार नेपालगन्जका पत्रकारहरुसङ्गको परिचयात्मक कार्यक्रममा उनले सडक...
बाँकेको कोहलपुर-१४ हवल्दारपुरमा निर्माण सम्पन्न भएको एक वर्ष पुरा भईसक्दा पनि पशु हाट बजार संचालनमा आउन सकेको छैन । निकै महत्वका साथ हेरिएको पशु हाट बजार अझैसम्म संचालनमा नआउँदा स्थानियहरु आक्रोसित बनेका छन । बि.सं. २०७३ साल जेठमा पशुपंक्षि बिकास मन्त्रालय...
बाँके स्कुल आईडल-२०७५ को अडिसन राउण्ड सम्पन्न भएको छ । शनिबार बाँकेको नेपालगन्ज भएको अडिसन राउण्डबाट जिल्लाका १६ बिद्यालय छनौट हुन सफल भएका छन । ‘कला र संस्कृति राष्ट्रको पहिचान’ भन्ने मुल नाराका साथ पहिलो पटक मिडिया ल्याब प्रोडक्सन प्रा.लि. ले बाँके...
बाँकेको कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको विवाद चर्किएको छ । पुस्तकालय जस्तो पवित्र संस्थामा चरम गुटबन्दी हाबी भएको भन्दै संस्थाका आजिवन सदस्यहरु आन्दोलनमा उत्रिएका छन । पुस्तकालयको हालको कार्यसमितिले पुस्तकालयमा...
नेपालमा गाउँ-गाउँमा धर्म परिवर्तनको लहर चलेको गुनासो सुनिँदै आएको छ। विभिन्न प्रलोभनमा पारी हिन्दू तथा बौद्ध धर्म मान्नेहरुलाई क्रिश्चियन बनाइए पनि त्यस्तो गर्नेलाई कडा कारबाही हुन सकेको छैन। अब अरुको धर्म परिवर्नत गराउनेविरुद्ध कडा कारबाही हुने...