कोहलपुर - कोहलपुरमा पहिलो पटक छाला तथा जिन्सको झोला र पाईन्ट उत्पादन उद्योग सञ्चालनमा आएको छ । कोहलपुर १० का स्थानीय भरत केसीले आरके टेक्सटाईल उद्योगमार्फत झोला र जिन्स पाईन्टको उद्योग...
प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महरा बाँके आएका छन । महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजको नयाँ शैक्षिक भवनको शिलान्यासका लागी महरा आएका हुन । पाँच करोड ९२ लाख हाराहारीको लागतमा निर्माण गर्न लागीएको नयाँ शैक्षिक भवनको निर्माण जिम्मा रोयल कन्ट्रसन...
कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको दुई कोठे घर दृष्टिविहीन परिवारलाई हस्तान्तरण गरिएको छ । मंगलबार कोहलपुर नगरपालिकाका प्रमुख लूट बहादुर रावतले कोहलपुर-११ लोकनगर बस्ने दृष्टिविहीन हिरकला बि.क.लाई घरको तालाचाँपी सहित घर हस्तान्तरण गरेका...
कोहलपुर नगरपालिका भित्रका २९ सामुदायिक विद्यालयका आधारभूत तहका कक्षा एकका ७ सय ७१ जना विद्यार्थीहरुलाई अँग्रेजी माध्यमका किताब निःशुल्क वितरण गरिएको छ । पुस्तकसँगै विद्यालयहरुलाई ल्यापटप र डिक्सनरी समेत वितरण गरिएको छ । सोमबार कोहलपुर नगरपालिका...
सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा बाँके जिल्लाका ७ वटा गैर सरकारी संघसंस्थाहरुद्धारा जिल्लामा सञ्चालन गरिएका विभिन्न कार्यक्रमहरुको अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ । सो अवसरमा बाँके युनेस्को क्लब, सामाजिक विकास मञ्च, ब्याकवर्ड सोसाइटी...
नेकपा नेता एवं बाँके क्षेत्र नं १ का सभाषद महेश्वर गहतराज अथकले पुष्पलालको आर्दश अब कम्युनिष्ट कार्यकर्ताहरुले अनुशरण गनुपर्ने बताएका छन । सोमवार पुष्पलाल स्मृति दिवसका आवसरमा नेपाल कम्युुनिष्ट पार्टि (नेकपा) बाँकेले आयोजना गरेको कार्यक्रममा बोल्दै...
बाँकेका प्रदेशसभा सदस्य कृष्णा केसी नमुनालाई पितृशोक परेको छ । साँसद नमुनाका ८७ वर्षिय बुबा चन्द्र बहादुर खत्रीको उपचारको क्रममा निधन भएको हो । लामो समयदेखि दम रोगबाट पीडित खत्रीको मेडिकल मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको थियो...
नेपाली सेनाले बाँकेको राझामा सुबिधा सम्पन्न अस्पताल सञ्चालनमा ल्याएको छ । अस्पतालको नेपाली सेनाका प्रधान सेनापती राजेन्द्र क्षेत्रीले एक कार्यक्रमका बिच उद्घाटन गरेका छन । ५० शैया रहेको सो अस्पतालमा १५ महिना अगाडी निर्माण थालनी भएको थियो । नेपाली...
जिल्लामा द्वन्दपीडितको लागि आएको करिव साढे ६ करोड रुपैयाँ फ्रिज भएको छ। तत्कालीन माओवादीको सशस्त्र युद्धको समयमा राज्य पक्ष र विद्रोही पक्षबाट भएका विभिन्न क्रियाकलापबाट पीडित भएकाहरूको लागि सरकारले हरेक वर्ष जिल्लामा राहत रकम पठाउदै आइरहेको छ।...
कानुन मन्त्री शेर बहादुर तामाङले दिएको अभिब्यक्ती आपत्ती जनक भएको भन्दै नेपाल विद्यार्थी संघले बाँकेको कोहलपुरमा १ घण्टा चक्का जाम गरेको छ । कानुन, न्याय एवं संसदीय मामिला मन्त्री तामाङले नेपाली चेलीहरुले बङ्गलादेशमा शरिर बेचेर मात्र डाक्टरी पढ्न...