प्यूठानमा बिहिबार मातहत प्रहरी ईकाईका प्रमुखहरुको बिचमा जिल्लाको शान्ति सुरक्षाका बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय प्युठानले आयोजना गरेको कार्यक्रमा...
राप्ती नदी किनारका करिब १ लाख सर्वसाधारणलाई बाढी र डुबानको चपेटाबाट जोगाउने उद्देश्यले २०६० सालदेखि सुरु गरिएको पक्की तटबन्ध निर्माण कार्य अझै अधुरै छ । निर्माण सुरु गरेको १५ वर्ष बिते पनि तटबन्ध निर्माणकार्य पूरा नहुँदा बर्सेनि डुबान र बाढीबाट ठूलो...
वागेश्वरी बहुमुखी पब्लिक क्याम्पसभित्र रहेको पुस्तकालयकालागि आवश्यक पुस्तहहरु संकलन कार्य सुरु गरिएको छ । क्याम्पस संचालक समितिका अध्यक्ष नरेन्द्र न्यौपानेको पहलमा पुस्तक संकलन कार्य सुरु गरिएको हो । पुस्तकल संकलन अभियान अन्तर्गत शुक्रबार केन्द्रिय...
बाँकेको कोहलपुरमा यहि भदौ ९ गतेदेखि १५ दिने योगा प्रशिक्षक तालिम संचालन हुने भएको छ । पतञ्जली योग समिति कोहलपुरको आयोजनामा १५ दिने योगा प्रशिक्षक तालिम संचालन गर्न लागिएको पतञ्जली योगा समिति बाँकेका उपाध्यक्ष नम प्रसाद शर्माले जानकारी दिए । योगाबाट...
कोहलपुरमा आधुनिक बधशाला निर्माणकालागि प्रक्रिया अगाडी बढाईएको छ । आधुनिक र व्यवस्थित बधशाला निर्माण तथा सञ्चालन सम्बन्धी बुधबार जिल्लाका सरोकारवालाहरुसँग अन्तरक्रिया गरिएको छ । कोहलपुर नगरपालिकाको आयोजनामा तथा हेफर ईन्टरनेशनलको सहयोगमा संचालन...
नेपाल तेक्वान्दो संघको ५ नम्बर प्रदेश स्तरीय तेक्वान्दो नयाँ पुम्से सेमिनार नेपालगन्जमा आज देखि शुरु भएको छ । आज देखि शुरु भएको उक्त सेमिनार भाद्र १० गते सम्म चल्नेछ । यस प्रदेश भरीबाट ६० भन्दा बढी ब्ल्याक्बेल्ट भन्दा माथिकाहरुको उक्त सेमिनारमा सहभागीता...
नेपालगञ्ज, - विद्यार्थी नेतालाई कुटपिट गर्ने पुर्ब सभासद मैकुलाल बाल्मीकीलाई कारवाहीको माग गर्दै बाँकेका क्रियाशिल विद्यार्थी संगठन आन्दोलनमा उत्रिएका छन् । अनेरास्ववियु, नेविसङ्घ, अखिल क्रान्तिकारी, अखिल छैठौं र नयाँ शक्ति विद्यार्थी यूनियनले बिहिवार...
ऐरावती गाँउपालिकामा बुधबार गाँउपालिका स्तरीय जलाधार व्यवस्थापन समिति गठन गरीएको छ । पानी परियोजनाको सहयोगमा मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रद्धारा संचालित झिम्रुक खोला जलाधार व्यवस्थापन परियोजना प्युठानको आयोजनामा जलाधार व्यवस्थापन समिति...
नेपालगञ्जकी दानवीर स्वर्गीय औतार देई कसौधन चौधराइनको आठौं स्मृती दिवसमा विवीध कार्यक्रम गरिएका छन् । शिक्षा र स्वास्थ्य क्षेत्रमा जग्गा लगायत करोडौंको सम्पती दान गरेर उदाहरणीय बनेकी स्वर्गीय चौधराइनको स्मृति दिवसमा उहाँको शालिकमा माल्याअर्पणसहित...
बाँकेकी महिला पत्रकार कमला हमाललाई सामाजिक सञ्जालमा अभद्र व्यवहार गर्ने ब्यक्तिलाई पत्रकार महासंघ बाँकेले कारबाही गरेको छ । बुधबार बसेको पत्रकार महासंघ बाँकेको आकस्मिक बैठकले महासंघका साधारण सदस्य समेत रहेका प्रमोद रिजाल लाई साधारण सदस्यबाट निलम्बन...