प्रदेश नं. ५


जनता समाजवादी पार्टीबाट लुम्बिनी प्रदेश सरकारमा सहभागी थप दुई जना मन्त्रीले राजीनामा दिने भएका छन् । भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजयबहादुर यादव र उद्योग, वन तथा वातावरणमन्त्री...

  • लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा मंगलबार सुनुवाइ हुन सकेन । यससँगै मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न भोलि बोलाइएको लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन नरोकिने भएको छ । लुम्बिनीमा...

  • बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको पाठ्यक्रम तथा मूल्याङकन विभागले प्रकाशन गरेको 'शैक्षिक सम्प्रेषण' पुस्तक बिमोचन गरीएको छ । मंगलबार एक कार्यक्रमका बिच मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा रहेको वागेश्वरीमा अध्ययनरत एम.एड. चौंथो...

  • कोहलपुर नगरपालिका वडा नं. १० ले वडागत रुपमा सम्पन्न भएका योजनाहरुको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । मंगलबार वडाको वार्षिक समिक्षा वैठकमार्फत वडाले आर्थिक वर्ष ०७७/०७८ मा सम्पन्न योजनाहरुको प्रतिवेदन सार्वजनिक गरेको हो । वडाध्यक्ष निम बहादुर...

  • दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ मा रहेको ऐतिहासिक 'हात्ती ढुंगा' ढलेको छ । केही समयदेखि प्रयटकिय स्थलको रुपमा निकै चर्चामा आएको 'हात्ती ढुंगा' मंगलबार बिहान ९ बजेतिर जरैदेखि भत्किएको हो । हिजो देखि परेको अविरल वर्षातका कारण हात्ती ढुंगा अडाएको...

  • बाँकेको कोहलपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नं. ५ पिपिरीमा पलम्बरको काम गर्ने कैलालीका दिपेन्द्र चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरीका अनुसार पिपिरीमा निर्माणधिन अवस्थामा रहेको लोकराज...

  • नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन कोहलपुरको दोस्रो भेलाले विष्णु प्रसाद खनालको नेतृत्वमा नयाँ कमिटी चयन गरेको छ । सोमबार कोहलपुरमा सम्पन्न भेलाले खनालको नेतृत्वमा २५ सदस्यीय नयाँ कमिटी चयन गरेको हो । जसको उपाध्यक्षमा शेषकान्त शर्मा, तिलक कार्की,...

  • दाङको ग्वार खोलाले बगाउँदा आमा-छोराको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-४ सिम्लेनीकी ३५ वर्षीया अमृता घर्ती र उनका दुई वर्षीय छोरा रुद्र घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए । दिउँसो...

  • आफूलाई यो गाउँ ठाउँको गेम चेन्जर भन्न रुचाउने, भैरे काका । उनैको बुइँ चढेर बेहुला बन्न सफल भए फिर्के बा । फिर्के बाले मण्डपबाटै घोषणा गरे, 'एउटी सुन्दर र सुशील सन्तानलाई जन्म दिने सपना छ । उनको नाम अहिले राखिदिए, समृद्धि ।' यो सुनेपछि धेरैले सीता र भृकुटी...

  • म धेरै पुरानो कुरा त उल्लेख गर्न चाहदैन किनकि भोगेको कुरा उल्लेख गर्नु बस्तुगत हुन्छ नकि काल्पनिक । मैले एसएलसी दिएको २०५३ सालमा हो । मलाई सम्झना भएसम्म २०४९ सम्मको एसएलसी जो मेरा गाउँघरका दाइहरूले उत्तीर्ण गर्नु भएको थियो, हो त्यो क्षण मलाई याद छ । २०५०...