प्रदेश नं. ५


प्रेस सेन्टर नेपाल खजुरा शाखाको अध्यक्षमा रेखा थापा चयन भएकी छन । शनिबार भएको सम्मेलनले रेखा थापाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा अमृता अवास, सचिवमा...

  • बाँकेको कोहलपुरमा ‘एक प्रदेश, एक परम्परा’ अन्तरगत थारु जातिको नृत्य संगीत परम्परा कार्यक्रम हुँदैछ । कोहलपुर नगरपालिकाको वडा नं. २ वर्दहवामा उक्त कार्यक्रम हुने भएको हो । नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठान बालुवाटार काठमाण्डौको आयोजना तथा हाम्रो...

  • प्रेस सेन्टर नेपाल नेपाल राप्तीसोनारीको अध्यक्षमा कविन्द्र परियार निर्वाचित भएका छ्न । बुधबार राप्तीसोनारी ५ चिलहरियामा सम्पन्न भएको प्रेस सेन्टर नेपाल राप्ती सोनारी गाउँपालिकाको प्रथम ऎतिहासिक सम्मेलनबाट परियार अध्यक्षमा निर्वाचित भएका हुन । परियारको...

  • राष्ट्रिय खेलकुद परिषद (राखेप) को नयाँ प्रशासनिक भवनको उद्घाटन गरीएको छ । राखेपको ५८ औं वार्षिक उत्सवको अवसर पारेर युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले प्रशासनिक भवनको उद्घाटन गरेका हुन । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परिसरमा रहेको राखेपको...

  • नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन । शनिबार बाँके पुगेका मन्त्री अथकले कोहलपुर नगरपालिका वडा नं. १२ चप्परगौंडीमा रहेको ज्ञानज्योति माध्यामिक विद्यालयको नवनिर्मित भवनको आईतबार...

  • बाँकेको नेपालगन्जबाट प्रहरीले प्रतिबन्धित रेडपाण्डाको छाला सहित ४ जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका १२ कोरियनपुरबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । कोरियनपुर स्थित अन्जना होटलमा दुर्लभ वन्यजन्तु...

  • सल्यानी समाज बाँकेले कोहलपुरमा कमिटि विस्तार गरेको छ । शनिबार कोहलपुरमा भएको भेलाले रत्न चन्दको अध्यक्षतामा २१ सदस्यीय कमिटि चयन गरेको हो । चन्दको नेतृत्वमा सल्यान पुर्खौली घर भई हाल कोहलपुर बर्दै आएका ब्यक्तिीहरु संगठित भएका हुन । जसको उपाध्यक्षमा...

  • सञ्चारिका समूह लुम्बिनी प्रदेशको तेस्रो साधारण सभा तथा प्रथम अधिवेशनले अमृता अनमोललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ । बुटवलमा आज अधिवेशनबाट उपाध्यक्षमा रुपा गहतराज, महासचिव मेनका कुमारी चौधरी, सचिव माया केसी र कोषाध्यक्ष उषा किरण पन्त चयन...

  • नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष दामोदर आचार्यको निधन भएको छ । क्यान्सर रोगसँग लडिरहेका ५९ वर्षीय आचार्यको शनिबार बिहान भेरी अस्पतालमा निधन भएको हो । नेकपा (माओवादी केन्द्र) का लुम्बिनी प्रदेश सदस्य समेत रहेका आचार्य नेपाल उद्योग वाणिज्य...

  • अधिवेशन सकिएको करीब ४ महिनापछि नेकपा (माओवादी केन्द्र) को लुम्बिनी प्रदेश समितिले नेतृत्वको टुंगो लगाएको छ । प्रदेश समितिको पहिलो बैठकले पदाधिकारी चयन गरेको हो । बैठकले लुम्बिनी प्रदेश समितिको अध्यक्षमा सुदर्शन बराललाई सर्वसम्मत चयन गरेको छ । त्यसैगरी...