१० कात्तिक, कोहलपुर (रासस) । हुलाकी सडक निर्माण भएपछि बाँकेको राप्तीपारीका बिनौना र बैजापुरवासीलाई आवागमनमा सहज भएको छ । हुलाकी सडकअन्तर्गत बाँकेको फत्तेपुरदेखि बैजापुरसम्मको सडक...
१० कात्तिक, नेपालगन्ज । नेपालगञ्मा धानको थ्रेशर मेसिनमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका २० राँझास्थित सडकमा रोकी राखेको भे १ त ३२३० नम्बरको ट्रयाक्टरमा जडान गरेको धानको थ्रेशर मेसिनमा मोटरसाइकल ठोक्किदा...
बाँकेको राप्तीनदीबाट नेपालगन्जसम्म पानी पुर्याउने निर्माणाधीन आयोजना । १० कात्तिक, नेपालगन्ज। बाँके जिल्लाका बढीभन्दा बढी नागरिकलाई खानेपानी सुविधा उपलब्ध गराउने उद्देश्यले २८ वटा खानेपानी आयोजना सम्पन्न गरिएका छन् । खानेपानी तथा सरसफाइ डिभिजन...
१० कात्तिक, नेपालगन्ज । नेपालगन्जस्थित भेरी अस्पतालमा चिकित्सकको प्रत्यक्ष निगरानीमा रही नियमित औषधि सेवन गरिरहेका एचआइभी सङ्क्रमित आमाबुवाबाट सङ्क्रमणमुक्त बालबालिका जन्मिरहेका छन् । एचआइभी सङ्क्रमित आमाबुवाबाट सङ्क्रमणमुक्त शिशु जन्मन थालेपछि...
१० कत्तिक, कोहलपुर । इलाका प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रमुख सुन्दर तिवारी चक्कु लागेर घाइते भएका छन । कोहलपुर-२ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात छोरालाई बन्धक बनाएर मार्ने धम्की दिने क्रममा उद्धारका लागि खटिएका...
७ कात्तिक, नेपालगन्ज । बाँकेमा भोलि बुधबारका दिन मदिरा विक्री वितरण तथा उपभोग गर्न नपाइने भएको छ । बडादसैँको भोलिपल्ट बुधबारका दिन निस्कने दुर्गा मूर्ति विसर्जन र्यालीलाई सभ्य, शान्त, अनुशासित एवम् मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालय बाँकेले आज...
५ कात्तिक, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको निल सागर आश्रमलाई न्यानो कम्बल तथा खाद्यान्न सामग्री सहयोग गरीएको छ । सामुदायिक सेवा केन्द्र बाँकेको संयोजनमा कोहलपुरका प्रतिष्ठित ब्यापारी एवं कविर अल्टर्नेटिभका प्रोप्राईटर बिष्णु प्रसाद ढकालले सहयोग...
५ कात्तिक, नेपालगन्ज । दसैंलाई लक्षित गरी कार्यान्वयनमा ल्याइएको सुरक्षा योजनाको नेपालगन्जमा ड्रोन क्यामेरामार्फत अनुगमन गरिएको छ । घटस्थापनाको दिनदेखि नेपालगन्जका विभिन्न स्थानमा स्थापना गरिएका दूर्गा मूर्तिको सङ्ख्या, बस्तुस्थिति र सुरक्षा अवस्था...
५ कात्तिक, नेपालगन्ज । बाँकेका ३१ स्थान सुरक्षाका दृष्टिले संवेदनशील भएको प्रशासनले जनाएको छ । चाडपर्व लक्षित विशेष सुरक्षा योजनाको मुख्य रणनीतिक पक्षहरू सार्वजनिक गर्दै जिल्ला प्रशासन कार्यालयले यस्तो जनाएको हो । बाँकेका प्रजिअ श्रवणकुमार पोखरेलले...
५ कात्तिक, दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशका १३ वटा अस्पतालमा गठन गरेको अस्पताल विकास समिति खारेज गरिएको छ । प्रदेश मन्त्रीपरिषद् बैठकले अस्पताल विकास समिति (गठन तथा सञ्चालन) नियमावली २०८० स्वीकृत गर्दै अस्पताल विकास समिति गठन आदेश खारेज गर्ने...