२१ असाेज, काेहलपुर । दैलेखको दुल्लु-१०, छुवाला स्थायी घर भई हाल बाँकेको कोहलपुर नगरपालिका ५, प्रगतिनगर बस्दै आएकी, स्वर्गिय गंगबहादुर शाहीको श्रीमती दिपा शाहीको उपचारको लागि सहयोगको...
२१ असोज, कोहलपुर । कोभिडकालमा दुई अर्ब १६ करोड खर्चेर नेपाल-भारतको सीमाक्षेत्रमा बनाइएका सातवटा होल्डिङ सेन्टर निर्माण भएदेखि नै प्रयोगविहीन छन् । भारतबाट आउनेलाई सीमाक्षेत्रमै केही दिन राखेर स्वास्थ्य जाँच गर्ने उद्देश्यले बाँकेको जमुनाह सहित झापाको...
२१ असोज, कोहलपुर । चाडबाडको समयमा यात्रुलाई हुने समस्या तथा सास्तीलाई कम गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले तीन स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरेको छ । दसैँ, तिहार तथा छठपर्वलाई लक्षित गरी बाँकेको नेपालगन्ज बसपार्क, जमुनाहा भन्सार नाका...
२१ असोज, कोहलपुर । बाँकेका आठ वटा स्थानीय तहले २२ करोडभन्दा बढीको सडक बत्तीको महसुल बुझाउन बाँकी रहेको देखिएको छ । सडक बत्ती प्रयोग गरेर महसुल नबुझाएपछि नेपाल विद्युत प्राधिकरणले जिल्लाका आठ वटै स्थानीय तहलाई सडक बत्तीको महसुल बुझाउनुका साथै केही ठाउँमा...
२१ असाेज, काेहलपुर । बाँकेको कोहलपुरमा रहेकाे जनविश्वास बहुमुखी सहकारी संस्थाले २१औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । शनिबार सहकारीकै भवन परिसरमा साधारणसभा सम्पन्न भएकाे हाे । बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि...
१९ असोज, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको आस्था बहुउद्देश्यीय सहकारी संस्था लि। को १५औं साधारण सभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको अध्यक्षमा हरी प्रसाद चालीसे पुनः दोहोरीएका छन । चालीसेको...
१९ असाेज, नेपालगन्ज । बाँकेकाे नेपालगन्ज उपमहानगर क्षेत्रभित्र आज (शुक्रबार) पनि निषेधाज्ञा कायम गरीएकाे छ । जिल्ला प्रशासन कार्यालय बाँकेले सम्भावित जाेखिमलाई मध्यनगर गर्दै आज बिहान ६ बजेदेखि राति ८ बजेसम्म निषेधाज्ञा जारी गरेकाे हाे । बाँकेका प्रमुख...
१८ असोज, नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकामा लगाइएको कर्फ्यु आशिंक रुपमा हटाईएको छ । बिहिबार दिनभर कर्फ्यु हटाएर नेपालगन्जमा निषेधाज्ञा जारी गरीएको थियो । यद्यपी आज बिहान ८ बजेदेखी भोली अर्थात शुक्रबार बिहान ६ बजेसम्म पुन: कर्फ्यु जारी गरीएको छ...
१७ असोज, नेपालगन्ज । सर्वपक्षीय बैठकले नेपालगञ्जको कर्फ्यु खुकुलो बनाउने निर्णय गरेको छ । चार दिनयता बढेको साम्प्रदायिक तनावका कारण लागेको कर्फ्यु क्रमशः खुकुलो बनाउँदै पूर्ण रुपमा हटाउन प्रयत्न गर्ने निर्णय यहाँस्थित राजनीतिक दलहरु, सुरक्षा निकाय,...
१७ असोज, कोहलपुर । नेपाल पत्रकार महासंघ बाँकेले संयमित भएर सुचना प्रवाह गर्न संचारकर्मीहरुलाई अपिल गरेको छ । महासंघ बाँकेका सचिव कमल डाँगीले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै संकटको समयमा सबै संयमित हुनुपर्ने भन्दै आधिकारीक सूचना मात्र सम्प्रेषण...