२५ असोज, काठमाडौँ । गृह मन्त्रालयले बाँकेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विपिन आचार्य सहित ४ जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको छ । धार्मिक र साम्प्रदायिक दङ्गा भड्किएपछि...
२५ असोज, कोहलपुर । कोहलपुरको ८ नं. वडामा भोलीदेखी वडा कप प्रतियोगिता संचालन हुने भएको छ। वडा दसैको अवसरमा शुक्रबारदेखी हुन लागेको वडा कपअन्तर्गत १० विधामा खेलकुद प्रतियोगिता संचालन गर्न लागिएको ८ नं. वडा कार्यालयले जनाएको छ । कोहलपुर नगरपालिका वडा नं....
२५ असोज, नेपालगञ्ज । बाँकेमा आन्दोलनरत स्थानिय तहका कर्मचारीहरुले संघर्ष समिती गठन गरेका छन । नेपालगञ्ज उपमहानगरपालिकाका वरिष्ठ आलेप अधिकृत खिमानन्द अर्यालको संयोजकत्वमा जिल्लाका ८ वटै पालिकाको प्रतिनिधित्व हुने गरी जिल्लास्तरीय ११ सदस्यीय स्थानीय...
२५ असोज, कोहलपुर । जिल्ला प्रहरी कार्यालय बाँकेले चाडपर्व लक्षित विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ । सदरमुकाम नेपालगन्ज अशान्त भएपछि एकसातासम्म जारी भएको कर्फ्यु र निषेधाज्ञा मङ्गलबार बिहानदेखि पूर्णरुपमा हटाइएपछि जिल्ला प्रहरीको ध्यान...
२४ असाेज, नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा समाजवादी आन्दोलन सफल भएमात्रै मुलुकले आर्थिक विकास हासिल गर्ने बताएका छन । पार्टीद्वारा सञ्चालित समाजवादी जागरण अभियानको ११ औँ दिनमा बाँकेको कोहलपुरमा...
फाईल तस्बिर । २३ असोज, कोहलपुर । नेपालगञ्जमा विगत एक सातादेखि जारी कर्फ्यु र निषेधाज्ञा पूर्ण रुपमा हटाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले सूचना निकालेर मंगलबारदेखि कर्फ्यु र निषेधाज्ञा पूर्ण रूपमा हटाइएको उल्लेख गरेका हुन्। नेपालगञ्जमा...
२२ असाेज, काेहलपुर । कात्तिक १ गतेबाट कोहलपुर क्षेत्रका बासिन्दाहरूले कोहलपुरबाटै मालपोतसम्बन्धी सेवा पाउने भएका छन् । मालपोत कार्यालय उद्घाटन गरिएको झण्डै १४ महिनापछि कोहलपुरबाट सेवा प्रवाह सुरु हुन लागेको हो । मालपोत कार्यालय कोहलपुरबाट त्यसक्षेत्रका...
२२ असोज, दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की चढेको गाडी दुर्घटनामा परेको छ । राप्ती राजमागअन्तर्गत तुलसीपुर उपमहानगरपालिका-१२ सितलपुरमा सडकमा एक्कासी आएका बालकलाई बचाउन खोज्दा मन्त्री सवार लु १ झ ७३८ नम्वरको गाडी दुर्घटनामा परेको...
२२ असोज, नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा गाई र भैँसी दुहुनो भएपछि किसानलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन थालिएपछि पशुपालनतर्फ किसानको रुची बढ्न थालेको छ । खजुरा गाउँपालिकाले गत आर्थिक बर्ष २०७९-८० देखि सुत्केरी पशु स्याहार तथा प्रोत्साहन भत्ता...
२२ असोज, कोहलपुर । बाँके र बर्दियामा लगाइएको धान खेतीमा बेरुवा, खैरे थोप्लो र सेतो झिँगाको प्रकोप बढ्दै गएपछि किसान चिन्तित बनेका छन् । बाँके र बर्दिया जिल्लालाई हेर्दैआएको कृषि ज्ञान केन्द्र नेपालगन्जका अनुसार बाँके र बर्दियाका केही पालिकामा धानखेतीमा...