प्रदेश नं. ३


युट्युब च्यानल मार्फत अश्लिल शीर्षक राखी अश्लिलता झल्कने सामग्री प्रसारण गरेको अभियोगमा काठमाडौं महानगरपालिका अनामनगर बस्ने बाग्लुङ निसीखोला गाउँपालिका-१ पाखापानी स्थायी ठेगाना...

  • नेपाल प्रहरीले आ.व. २०७८/०७९ को पहिलो पाँच महिनाको कार्य प्रगति विवरण प्रस्तुत गरेको छ । सोमबार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम मार्फत प्रहरीले आ.व. २०७८/०७९ को पहिलो पाँच महिनाको कार्य प्रगति विवरण प्रस्तुत गरेको हो । नेपाल प्रहरीका केन्द्रीय प्रहरी...

  • तमू (गुरुङ) समुदायहरुको ठूलो चाड 'तमू ल्होसार २०७८' कोरोना भाइरस (कोभिड १९) बाट बच्ने उपायसहित टुडिखेलमा भव्य मनाइने भएको छ । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदद्वारा गठित तमू ल्होसार मूल आयोजक समितिले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी तमू ल्होसार...

  • नेकपा (माओवादी केन्द्र) र नेकपा (मसाल)बाट विद्रोह गरेर बनेको (सम्पर्क केन्द्र)बीच एकता हुने भएको छ । आज शुक्रबार एक समारोहबीच दुबै पार्टीबीच एकता हुने भएको हो जसका लागि १२ बजे त्रिपुरेश्वरमा पार्टी एकता घोषणा सभा समेत आयोजना गरिएको छ । मोहनविक्रम सिंह नेतृत्वको...

  • पुस ११ देखि १३ सम्म हुन थालेको नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा अध्यक्षपछि दोस्रो शक्तिशाली र कार्यकारी भूमिकामा रहेको पद हो–महासचिव । महासचिवका लागि पार्टीभित्र आकांक्षीका दावी शुरु भएका छन् । यद्यपी अध्यक्षमा निर्विकल्प मानिएका प्रचण्ड...

  • युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले क्रिकेट खेलाडीलाई गरीएको कारबाहीप्रति असन्तुष्टि जनाएका छन । शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुलाई मन्त्रालयमा बोलाएर मन्त्री अथकले उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै कारबाहीको...

  • बिपिडब्लु लघुबित्त वित्तीय संस्था लिमिटेड केन्द्रिय कार्यालय बनेपाको आयोजनामा आफ्ना कर्मचारीहरुको कार्य क्षमता बृद्धिका लागि ४ दिने कार्य सम्पादन अभिवृद्धि तालिम आइतबारदेखि ललितपुरको धोबिघाटमा शुभारम्भ भएको छ । रसुवा, चितवन, मकवानपुर, ललितपर र काभ्रेपलाञ्चोक...

  • नेपाल स्काउटको राष्ट्रिय तदर्थ समितिको संयोजकमा रबिन दाहाल नियुक्त भएका छन । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक)ले मन्त्रीस्तरीय बैठकबाट दाहाललाई संयोजकमा नियुक्त गरेका हुन । ०७८ मंसिर १९ को मन्त्री स्तरीय निर्णय अनुसार स्काउटको तदर्थ...

  • माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको केन्द्रिय अध्यक्षमा बिष्णु सापकोटा 'जुगल' निर्वाचित भएका छन । आइतबार चितवनको भरतपुरमा सम्पन्न सेन्टरको चौथो राष्ट्रिय महाधिवेशनले जुगललाई निर्विरोध निर्वाचित गरेको हो । शनिबार र आइतबार...

  • राष्ट्रिय खेलकुद परिषद (राखेप) का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले पद तथा गोपनियताको सपथ लिएका छन । मंगलबार युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नवनियुक्त सदस्य सचिव घिसिङलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन । सोमबार बसेको मन्त्रीपरिषदको...