१३ कात्तिक, काठमाडौँ । सन् २०२४ मा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा स्थान पक्का गर्ने लक्ष्यसहित एसियाली क्षेत्रका आठवटा राष्ट्र सोमबारदेखि नेपालका दुईवटा रंगशालामा...
१२ कात्तिक, कोहलपुर । यहि कात्तिक १५ देखि २२ गतेसम्म कोहलपुर गोल्डकपको दोस्रो संकरण संचालन हुने भएको छ । बाँकेको कोहलपुरस्थित तेह्र बिगाह मैदानमा हुने गोल्ड कपको आईतबार पत्रकार सम्मेलन मार्फत ट्रफी सार्वजनिक गरीएको छ । गत वर्षदेखी सुरु भएको गोल्ड कपको...
१२ कात्तिक, काठमाडौं । अर्ना वियरले टी-२० विश्वकपको एसिया छनोटमा नेपाली खेलाडीका लागि नगद पुरस्कार घोषणा गरेको छ । अर्ना वियरले टी-२० विश्वकप छनोटमा नेपालका खेलाडीले बनाउने प्रत्येक रनको १ हजार, चौकाको थप १० हजार, छक्काको थप २० हजार रुपैयाँ दिने घोषणा...
११ कात्तिक, काठमाण्डौं । आइसीसी टी-२० विश्वकप अन्तर्गत एसिया क्षेत्र छनोट खेलका लागि नेपाली टिमको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले टि-२० विश्वकप छनोट खेल्ने १५ सदस्यीय नेपाली टिम घोषणा गरेको हो। रोहित पौडेलको कप्तानीमा रहने नेपाली टिममा कुशल...
७ कात्तिक, काठमाडौं । नेपालले यूएईलाई १९ रनले हराउँदै यू-१९ प्रिमियर कपको उपाधि जितेको छ । मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा डकवर्थ लुइस मेथडमा १९८ रनको लक्ष्य पाएको यूएईले २६.५ ओभरमा अलआउट हुँदै १७८ रनमात्रै बनाएपछि नेपाल १९ रनले...
७ कात्तिक, काठमाडौं । यू-१९ प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । मलेसियाको बायोमास ओभलमा भइरहेको खेलमा अर्जुन कुमाल र दिपक बोहोरा ओपनिङ जोडी छन् । उपाधिका लागि भिडिरहेका दुबै टोलीले यू-१९ एसिया कपमा स्थान पक्का गरिसकेका...
५ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय स्पोर्ट्स कराते संघको आयोजनामा अस्ट्रेलियाको सिड्नीमा गत अक्टोबर २० देखि २२ सम्म संचालन भएको प्रतियोगितामा नेपालको तर्फबाट डा. ओमकृष्ण प्रसाईले स्वर्ण पदक हात पारेका छन्। विभिन्न चरण पार गर्दै डा. प्रसाईले आफ्नो...
४ कात्तिक, काठमाडौं । जापानमाथि १४४ रनको जित हात पार्दै नेपालले यू-१९ एसिया कपमा स्थान बनाएको छ । वर्षाले प्रभावित सेमिफाइनलमा जापानलाई डकवर्थ लेविस पद्दतिमा १ सय ४४ रनले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । अपराजित नेपाल प्रतियोगिताको फाइनलमा...
४ कात्तिक, काठमाडौँ । टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी विश्व कीर्तिमानी ब्याट्सम्यान बनेका छन् । त्रिकोणात्मक टी-२० शृंखलाअन्तर्गत शनिबार काठमाडौँको मुलपानी क्रिकेट मैदानमा खेलिएको खेलमा यी दुई नेपाली ब्याट्सम्यानले...
४ कात्तिक, काठमाडौं । नेपाल त्रिकोणात्मक क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ । शनिबार सिरिजको तेस्रो खेलमा हङकङलाई हराउँदै नेपाल प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । काठमाडौंको मुलपानी क्रिकेट मैदानमा सुरुआती ब्याटिङ गरेको नेपालले निर्धारित...