३२ साउन, नेपालगन्ज । बाँकेमा हालसम्म ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । वर्षा नहुँदा रोपाइँ ढिलोगरी सुरु भए पनि साउन सकिन लाग्दा ९५ प्रतिशत रोपाइँ सम्पन्न भएकाे कृषि ज्ञान केन्द्र नेपालगन्जले...
१६ साउन, कोहलपुर । ग्रामिण तथा थारु समुदायमा प्रचलनमा रहेको धरमभकारी परम्परा बिलय भएर गएको छ । राणाशासनकाल देखि पंचायत कालसम्मको अवधीमा ब्यापक प्रचलनमा आएको धरमभकारीको प्रचलन अहिले पूर्णत लोप भैसकेको छ । विशेष गरेर ग्रामिण क्षेत्र त्यसमा पनि अझै तराईका...
१५ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" ले पछिल्लो समय पशुहरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले गम्भिर रहेको बताएका छन । कृषि तथा पशुपन्छी मन्त्रालय, पशुसेवा विभागद्वारा आयोजित एक छलफल कार्यक्रममा प्रधानमन्त्रीले...
१ साउन, जानकी । बाँकेका शशीराम डाँगी बिहानै ६ बजे दूध लिन आउने गाडीको प्रतिक्षामा बस्छन् । उनले तयार पारेको ३५ लिटर दूधको भाँडो उठाएर गाडीले लैजान्छ । बिहान दूध लैजान आउने गाडीले बेलुका पनि उनको घर छेउमा आएर हर्न बजाउँछ । अनि शशीरामले तयार पारी राखेको २५...
२६ असार, कोहलपुर । कोहलपुर सव डिभिजन बन कार्यालय बाँकेले बिभिन्न प्रजातिका बेर्नाहरू नि:शुल्क बितरण सुरु गरेको छ । सव डिभिजन बन कार्यालय कोहलपुरका प्रमुख राज बहादुर चौधरीले सोमबार देखि कार्यालयमा बेर्ना बितरण सुरु गरेको जानकारी दिए । उनका अनुसार बन...
२६ असार, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयहरूले वैज्ञानिक अनुसन्धान र नवीनतम् प्रविधिको प्रयोगलाई केन्द्रमा राखेर कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्ने बताएका छन । मंगलबार काठमाडौँमा कृषि तथा वन विज्ञान...
२५ असार, रुकुम । रुकुम पश्चिमको खलंगामा स्मार्ट एग्रो हब संचालनमा आएको छ । जिल्ला सदरमुकाम मुसिकोट खलंगाको तल्लो बजारमा झोल युरिया बिक्रि गर्ने गरी मुसिकोट १३ की सीताकुमारी रोकाले स्मार्ट एग्रो हब संचालनमा ल्याएकी हुन । हबको सोमबार रुकुम उद्योग वाणिज्य...
१३ असार, नेपालगन्ज । बाँकेमा ‘लम्पी स्किन’को सङ्क्रमणबाट एक सय २५ भन्दा बढी पशु चौपायाको मृत्यु भएको छ भने दश हजार बढीमा सङ्क्रमण देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगञ्जका अनुसार सङ्क्रमण तीव्र गतिमा फैलिरहेकोले सङ्क्रमितको...
४ असार, नेपालगन्ज । खजुरा गाँउपालिकालाई कृषि हबका रुपमा विकास गर्नुपर्ने सरोकारवालाले सुझाव दिएका छन । आइतबार खजुरा गाउँपालिकाले अयोजना गरेको आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम र बजेट निर्माणमा सरोकारवालासँगको सुझाव संकलन कार्यक्रममा...
२१ जेठ, काठमाण्डौं । नेपाल र छिमेकी मुलुक भारतबीच नेपाललाई १५ वटा मुर्रा राँगा उपलब्ध गराउने सम्झौता भएपछि अहिले नेपालमा त्यसको चर्चा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछिल्लो भारत भ्रमणसँगै नेपालस्थित भारतीय दूतावासले मुर्रा...