२० माघ, नेपालगन्ज । बाँकेमा एक जनप्रतिनिधिले सडक पेटिमै नियमित रूपमा तरकारी बेच्दै आएका छन । बर्दियाकाे बढैयाताल गाउँपालिका-३ का महिला वडा सदस्य दुसानी थारुले दैनिक रूपमा बर्दियाबाट...
२१ पुस, नेपालगन्ज । नेपालगन्ज नाकाबाट आर्थिक वर्ष २०८०/८१ को साउनदेखि मङ्सिर महिनासम्मको पाँच महिनामा ८० करोड रुपैयाँको आलु आयात भएको छ । गत आर्थिक वर्ष २०७९/८० मा सोही अवधीमा ४५ करोडको मात्र आलु आयात भएको थियो । यस पटक करिब दोब्बर बढी आलु आयात भएको हो । नेपालगन्ज...
१० मंसिर, कोहलपुर । बाँकेको बैजनाथ गाउँपालिका-१ गाभार भ्यालीमा ३१ वर्षीय मिलन बस्नेतले च्याउखेती गर्दै आएका छन् । उनले एक बिघा जग्गामा ६ वर्षदेखि गोब्रे प्रजातिको च्याउखेती गरिरहेका छन् । ६ करोड लगानीमा निर्माण गरिएको च्याउ फार्ममा दुई भारतीय नागरिकसहित...
१० मंसिर, नेपालगन्ज । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा दिल्लीले उपहार स्वरूप दिने भनिएका ‘मुर्रा’ राँगा करिब पाँच महिनापछि ७ मङ्गसीरमा नेपालमा ल्याइएको हो। राष्ट्रिय पशु प्रजनन कार्यालयमा राखिने विभागका प्रमुख पशु विकास अधिकृत...
८ मंसिर, काठमाडौं । सरकारले जंगली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले अब निजी खेत, खला, बारीमा आई क्षति पुर्याउने अवस्थामा बँदेललाई विना अनुमति धपाउन, लखेट्न, पक्रन वा मार्न सक्ने निर्णय गरेको...
७ मंसिर, कोहलपुर । बाँकेमा यसवर्ष गत वर्षभन्दा धानको उत्पादन बढ्ने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी जीवनकुमार केसीले यो वर्ष धानको क्षेत्रफलसँगै उत्पादनमा पनि बढेको जानकारी दिए । कृषि ज्ञान केन्द्रका अनुसार गतवर्ष प्रति हेक्टर...
७ मंसिर, नेपालगन्ज । भारतले दिएका १५ वटा मुर्रा जातका राँगा नेपालगन्ज नाका हुँदै नेपाल ल्याइएको छ । बुधबार साँझ नेपालगन्जको रूपैडिया नाकामा भारतबाट ल्याइएको १५ वटा मुर्रा राँगा पशु सेवा विभागका अधिकारीहरूले बुझेका छन्। गत जेठमा प्रधानमन्त्री पुष्पकमल...
६ मंसिर, नेपालगन्ज । नेपालगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेका कृषकहरूले उत्पादन गरेको धान बुधबारबाट खरिद गर्न सुरु गरेको छ । कम्पनीको प्राङ्गणमा धान विक्री गर्न आएका पहिलो किसान जानकी गाउँपालिका ५ का सावितराम यादवलाई अबिर...
१३ कात्तिक, नेपालगन्ज । बाँके जिल्लामा मल अभाव टार्न गड्यौलाबाट मलको उत्पादन गर्न सुरु गरिएको छ । कृषि ज्ञान केन्द्र नेपालगन्जका अनुसार आवश्यक परेको बेला रासायनिक मल नपाउने, पाएपनि पर्याप्त नहुने र त्यसले माटोको उत्पादकत्व क्षमतामा प्रतिकुल प्रभाव...
२५ असोज, कोहलपुर । राप्तीसोनारी गाउँपालिका वडा नं. ९ खैरीकी हरीकला खड्काले डालेघाँसको विउ र विरुवा उत्पादन गर्दै आएको पाँच वर्ष भयो । अहिले पनि खड्काले वर्षेनी डालेघाँस र भुइघाँसको बिउ तथा विरुवा उत्पादन गर्दै आएकी छिन । २०७५ सालमा हेपर इन्टरनेशनलको...