कृषि


६ साउन, कोहलपुर । भूमि अधिकार र किसान मुक्तिका लागि आफ्नो जीवन समर्पण गरेका सहिद गुम्रा थारुको ६६औँ स्मृति दिवस मनाउदै आज कोहलपुरमा उनलाई स्मरण गरिएको छ। किसान आन्दोलनका अग्रणी योद्धाका...

  • ४ असार, काेहलपुर । निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि यहाँका किसान खुसी हुन थालेका छन् । राप्तीसोनारी गाउँपालिका-२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको सिक्टा सिँचाइ आयोजनाले मर्मतसम्भारको समयावधिबाहेक...

  • २२ जेठ, नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका-३, हल्कारापुर्वा गाउँका रामसुहावन यादवलाई राष्ट्रपतिबाट उत्कृष्ट कृषक पुरस्कार २०८२ प्रदान गरिएको छ। जिल्लाकै सबैभन्दा बढी भैंसीपालन हुने गाउँका रूपमा परिचित उक्त क्षेत्रमा २० वर्षदेखि व्यावसायिक रूपमा...

  • २० कात्तिक, नेपालगन्ज । खाद्य ब्यबस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगन्जस्थित कार्यालयलले जिल्लामा कात्तिक २३ गते आईतबारबाट धान खरिद गर्ने जनाएको छ । खाद्य ब्यबस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख रामसरण लामिछानेले दिएको जानकारीअनुसार...

  • १६ कात्तिक, नेपालगन्ज । पाकेको धान काटेर घरमा भित्र्याउने अन्तिम तयारीमा रहेका लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका किसानहरू बेमौसमी वर्षाका कारण समस्यामा परेका छन् । वर्षाले खेतमा काटेर सुकाइएको धानबालीमा व्यापक क्षति पुगेको छ । यसले प्रदेशको समग्र...

  • १७ भदौ, नेपालगन्ज । बाँकेका ‘लम्पी स्किन’ को सङ्क्रमण देखिएको छ । जिल्लाका आठ मध्ये सात वटा स्थानीय तहका पशु चौपायामा ‘लम्पी स्किन’ को सङ्क्रमण देखिएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी भोजबहादुर रावलले जिल्लाका सात...

  • २२ साउन, नेपालगन्ज । जिल्लामा देखिएको रासायनिक मल अभावका विषयमा माओवादी केन्द्रले गम्भीर चासो व्यक्त गरेको छ । नेकपा (माओवादी केन्द्र), कोहलपुर नगर समितिले रासायनिक मलको चरम अभावप्रति गम्भीर ध्यानाकर्षण गराउँदै आज जिल्ला प्रशासन कार्यालय बाँकेमा ध्यानाकर्षण-पत्र...

  • १८ साउन, कोहलपुर । बिहान सबेरैदेखि लाइनमा बसेका किसानहरू मल नपाएपछि आक्रोशित भएका छन । कोहलपुर नगरपालिका-११ स्थित सहकारी संस्था लिमिटेड (साझा) मा आक्रोशित भिडले मुख्य गेट तोडेर नारावाजी गरेका छन । मलकालागी बिहानैदेखी सयौंको सँख्यामा सहकारी आएका किसानहरूले...

  • ८ साउन, नेपालगञ्ज । साउनको पहिलो हप्ता कटिसक्दा पनि पानी नपर्दा बाँकेका किसान चिन्तित भएका छन् । मानो खाएर मुरी फलाउने यो बेला पानी नपर्दा यहाँका किसान आकाश हेर्दै बसेका छन् । ‘आकाशमा बादल हेर्दै बसेका छौँ। पानी पर्न सकेको छैन,’डुडुवाका किसान राजकुमार...

  • ३२ असार, नेपालगन्ज । पाल्पाकाे ग्लोबल डेरी प्रा.लि. ले पश्चिम नेपालमा समेत सेवा विस्तार गरेकाे छ । ग्लाेबल डेरीले बिहिबारदेखि बुद्धभूमि ब्राण्डका दुग्ध तथा दुग्धजन्य पदार्थहरू बाँके र बर्दियामा बिक्री सुरु गर्ने तयारी गरेकाे छ । पश्चिम नेपालकाे प्रमुख...