कोहलपुर नगरपालिका-११ स्थित गोलपार्कमा निर्माण गर्न लागिएको घण्टाघरलाई भ्यू-टावर सहितको आधुनिक र आम्दानीको स्रोत समेत बन्न सक्ने गरी निर्माण गर्न कम्तिमा चालु आ.ब. रु १ करोड बजेट विनियोजन...
असार १० गते प्रारम्भ भएकोह कोहलपुर नगरपालिकाको तेस्रो नगरसभा बिहिबार सम्पन्न भएको छ । सभाले रु. ६८ करोड ८२ लाख ७२ हजार रकमको बजेट सहित विनियोजन विधेयक पारित गरेको छ । त्यस्तै सभाले आर्थिक वर्ष २०७५|०७६ को निति तथा कार्यक्रम, कोहलपुर नगरपालिका कृषि ब्यवसाय...
नेपालगञ्ज उप-महानगरपालिकाले आ.व. २०७५|७६ को लागि २ अरब ४३ करोड ३८ लाख ३८ हजार ३६ को वजेट पारित गरेको छ । असार १० गतेको तेस्रो नगर सभामा प्रस्तुत नीती तथा कार्यक्रमसहितको वजेटमा आज परिमार्जनसहित पारित गरिएको हो । यस अघि नगरप्रमुख डा धवल शम्शेर राणा र उपप्रमुख...
कैलाश मानसरोवर गएका तिर्थयात्रीहरुलाई हुम्ला बाट नेपालगन्ज ल्याउने क्रम जारी रहेको छ । नेपाल–चीन सीमा हिल्सामा करिब साढे चार सय र हुम्ला सदरमुकाम सिमकोटमा ६ सय २९ तीर्थयात्री रोकिएका छन् । बुधबार मौसम सुध्रेपछि तीन सय १० जनालाई नेपालगन्ज झारिएको छ...
ईलाका प्रशासन कार्यालय काेहलपुरका प्रमुख दत्तराज हमाल आर्थिक वर्ष २०७४।०७५ मा ईलाका प्रशासन कार्यालय कोहलपुरले ९ हजार ५ सय ८८ जनालाई नागरिकता वितरण गरेको छ । राप्तीसोनारीको खासखुस्मा, महादेवपुरी, कचनापुर, बैजनाथको चिसापानी, नौवस्ता र बनकटुवा तथा...
केही दिन अघि बर्दिया लगायतका केही जिल्लाहरुमा सुनका गरगहानामा ८ प्रतिशतसम्म अन्य धातु मिसावट गरि उपभोक्तालाई ठगेको भन्दै बजार अनुगमन समितिले सुन ब्यापारी पक्रियपछि बाँके तथा बर्दियाका ब्यवसायीहरुले त्यस्तो कदमको बिरोध गरेका छन । मंगलबार बाँकेमा...
विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रो. देवराज अधिकारीसँग छलफल गदै नेता न्यौपाने मध्यपश्चिमका १० वटा क्याम्पसलाई मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पस बनाउन पहल सुरु गरिएको छ । त्यसकालागि विश्वविद्यालय अनुदान आयोगका सदस्य...
दाङलाई थारू कला संस्कृतिको नमुना जिल्लाको रूपमा विकास गर्न थारू संग्राहलय स्थापना गरिएको छ । पश्चिम दाङको दंगिशरण गाउँपालिकाको चखौरामा रहेको संग्राहलय असार ९ देखि सञ्चालन आएको हो । संग्राहलयमा थारू राजा दङगीशरण र थारू समुदायले प्रयोग गर्ने सामग्रीहरू...
सुन्दा अचम्म लाग्न सक्छ, जुन वस्तु उपयोग गर्न मुलुकको कानुनले बन्देज लगाएको छ त्यही वस्तु वार्षिक करोडौं रुपैयाँको आयात भइरहेको छ । त्यो वस्तु हो, तास । मनोरञ्जनका लागि जुवाघर अर्थात् क्यासिनो (विदेशीलाई मात्र) बाहेक अन्य ठाउँमा बर्जित गरेको तास पानपसलदेखि...
मध्य र सुदूरका १० जिल्ला हेर्ने आन्तरिक राजश्व कार्यालय नेपालगन्जमा एक वर्षमा १३ हजार बढी करदाता थपिएका छन् । यसले संघीयतासँगै मुलुकमा करको दायरामा आउने र नयाँ व्यावसायिक प्रतिष्ठान थपिएको देखाउँछ । चालू आर्थिक वर्ष ०७४|७५ मा १३ हजार ५ सय ९६ करदाता थपिएको...