अर्थ


बाँके राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा मध्यवर्ती क्षेत्र व्यवस्थापनका लागि १७ लाख ६८ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । विगतका वर्षहरुमा ८० देखि ९० लाखसम्म बजेट विनियोजन भएकोमा...

  • जनता बैक कोहलपुर शाखाले सेवाग्राहीहरुलाई मध्यनजर गर्दै मंगलबार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा आफ्नो एटिएम संचालनमा ल्याएको छ । कोहलपुर शाखाका प्रमुख रामहरी भण्डारीका अनुसार ‘टाढा–टाढाबाट उपचारकालागि आउने बिरामी र कुरुवाहरुको समस्यालाई मध्यनजर...

  • विगतमा जस्तै नेपाल राष्ट्र बैंकले आगामी दशैंलाई लक्ष्य गरी ४० अर्ब नयाँ नोट बजारमा पठाउने भएको छ । सर्वसाधारणलाई नयाँ नोट साट्न कसरी सहज हुन्छ भन्ने विषयमा भने राष्ट्र बैंक अझै छलफलकै क्रममा छ । मुदा व्यवस्थापन विभागका प्रमुख एवं कार्यकारी निर्देशक...

  • कोहलपुरमा निर्माण गर्ने भनिएको अटो भिलेजको सोमबार शिलान्यास गरिएको छ । विश्वकर्मा पुजाको दिन पारेर प्रस्तावित अटो भिलेज निर्माणस्थलको शिलान्यास गरिएको हो । कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादु अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रमका...

  • कोहलपुरमा सोमबार अकार मेटल उद्योगको मिडिया साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अथिति कोहलपुर नगरपालिकाका प्रमुख लुट वहादुर रावतले कोहलपुरका जनतालाई रोजगारी दिने उद्धेश्यले कोहलपुरमा अन्तराष्ट्रिय मान्यता...

  • बाँकेको कोहलपुरमा कान्तिपुर ट्रान्सपोर्ट भलाई एन्ड इन्भेस्टमेन्ट प्रा.लि. को शाखा विस्तार गरिएको छ । सोमबार कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारीले प्रा.लि. को क्षेत्रिय कार्यालयको उद्घाटन गरेका हुन । सम्पूर्ण यातायात ब्यवसायीहरुलाई...

  • बाँके हेर्दा जति सुगम र सम्पन्न जिल्लाको रुपमा चिनीएको छ त्यतिनै दुर्गम र बिकट पनि छ । बाँकेमा अहिलेसम्म केहि भागमा बिधुत र सडक सञ्जालहरु पुग्न सकेको छैन । बिधुतबाट बञ्चित रहेको गाँउपालिकामा राप्ति सोनारी पनि एक हो । राप्तिसोनारी वडा नं. १ कुसुममा अहिलेसम्म...

  • डिभिजन बन कार्यालय बाँकेले मंगलबार बेलुका बागेश्वरी कत्था उद्योग प्राली गनापुर परिसरबाट पक्राउ गरेको ना ३ ख २७५० नम्बरको ट्रकमा खयरको अबैध गोलिया रहेको पुष्टि भएको छ । स्थानियले टाचा नलगाएको खयरको अबैध गोलिया रहेको आशंका गरी बन कार्यालयलाई खबर गरे...

  • ५ नम्बर प्रदेश प्रहरी ब्युरो नेपालगन्जले बिहिबार बेलुका ठुलो परिमाणमा अबैध सुर्तीजन्य पदार्थ बरामद गरेको छ । भे २ प ३९६२ नम्बरको मोटरसाइकलमा भारतको रुपैडिहाबाट नेपालगन्जतर्फ अबैध रुपमा सुर्ती जन्य सामान ल्याउदै गर्दा डुडुवा-६ बनकट्टीका राहुल त्रिपाठीलाई...

  • कोहलपुर-नेपालगन्ज सडक खण्डमा विद्युतीय बस सञ्चालनका लागि गृहकार्य सुरु भएको छ । प्रदेश सरकारले यहि आर्थिक वर्षमा विद्युतिय बस सञ्चालन गर्ने अवधारणा ल्याएको हो । प्रदूषण कम गर्न छोटो दूरीका लागि परियोजना ल्याइएको हो । त्यसका लागि कार्यविधि तयार हुँदैछ...