अर्थ


२४ भदाै, कोहलपुर । हालैको प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि कोहलपुर क्षेत्रका प्याब्सनमा आबद्ध निजी विद्यालयहरूले २१ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका...

  • २२ भदाै, कोहलपुर । भोटेकोशी बाढीबाट प्रभावित तथा पीडित परिवारका लागि हाम्रो सुर्खेती एकता समाज, कोहलपुर, बाँकेले राहत रकम सहयोग गरेको छ। समाजले बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले संकलन गरेको १ लाख १८ हजार ९ सय १२ रुपैयाँ...

  • २० भदाै, काेहलपुर । बाँकेको कोहलपुरमा सम्पन्न चौथो कोहलपुर गोल्डकप-२०८३ काे आय-ब्यय विवरण सार्वजनिक गरिएकाे छ । गाेल्डकप आयाेजक रेसिङ साहारा क्लबले शनिबार पत्रकार सम्मेलनकाे आयाेजना गरि प्रतियोगिताकाे आय-ब्यय विवरण सार्वजनिक गरेकाे हाे । गाेल्डकपबाट...

  • ११ भदाै, कोहलपुर । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाँकेको कोहलपुरस्थित गोरखा युनाइटेड पब्लिक स्कुलका शिक्षक तथा कर्मचारीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ सहयोग गरेका छन्। यहि भदौ...

  • १६ साउन, कोहलपुर । बैजनाथ गाउँपालिका-४ स्थित बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा १० लाख ८६ हजार ८ सय ८७ रुपैयाँ खुद नाफा आर्जन गर्दै वित्तीय रूपमा उल्लेखनीय सफलता हासिल गरेको छ। अघिल्लो वर्ष करिब ६ लाख रुपैयाँ नाफा...

  • १० असार, नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका-२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले कार्यालयमा रहेका विभिन्न जातका मुर्रा राँगा, साँढे तथा बोकाबाट चालु आवको जेठ महिनासम्म ११ महिनाको अवधिमा एक लाख ८५ हजारभन्दा बढी डोज वीर्य उत्पादन गरेको छ । मङ्गलबार...

  • १० असार, नेपालगन्ज । बाँकेकाे नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि एक अर्ब ७६ करोड ६४ लाख ४३ हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाको बुधबार सुरु भएको नगरसभाको १९औं अधिवेशनमा नगर सभाका अध्यक्ष तथा उपमहानगरका...

  • १५ जेठ, काठमाडौं । संसद्‌मा बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले व्यक्तिको हकमा आयकरको छुटको सीमा दोब्बर गरी १० लाख रुपैयाँ पुर्‍याइएको घोषणा गरेका छन्। साथै उनले तलबवृद्धिको पनि घोषणा गरेका छन्। शुक्रबार बजेट भाषण गर्दै अर्थमन्त्री...

  • २९ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ प्रधानमन्त्री शाहसहित मन्त्रिपरिषद्का सबै सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । सार्वजनिक...

  • २७ चैत्र, नेपालगन्ज । डिभिजन वन कार्यालय बाँकेले वर्षौंदेखि कार्यालय परिसरमा थन्किएका तथा विभिन्न समयमा नियन्त्रणमा लिइएका जिर्ण अवस्थामा रहेका अवैध साइकल र अवैध काठ गोलिया लिलाम बिक्री गरेको छ। लिलाम बिक्रीबाट कार्यालयले सरकारको खातामा ४२ लाखभन्दा...