१२ असार, काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ । पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेसँगै यो सङ्ख्या थपिएको हो । एआईजी किरण बर्जाचार्यका अनुसार...
१२ असार, काठमाडौँ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई उनैको निवास नक्सालबाट पक्राउ हो । ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा...
१२ असार, काठमाडौँ । सहकारीका बचतकर्ताको करोडौँ रकम हिनामिनाको आरोप लागेपछि फरार हुँदै आएका शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले भारतको लखनउबाट उनलाई पक्राउ...
११ असार, काेहलपुर । बाँकेकाे काेहलपुरमा एक युवा झुन्डिएको अवस्थामा फेला परेका छन । काेहलपुर नगरपालिका वडा नं. ११ एनटिभि राेड घर भएका १८ वर्षिय सुदिप वली आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेका हुन । ११ कक्षाकाे परिक्षा दिएर बसेका वली साेमबार बेलुका...
१ असार, काठमाडौं । जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले...
३२ जेठ, काठमाडौं । अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकार राजु पौडेल ९राजु मास्टर० र मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई बुधबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका...
२३ जेठ, काेहलपुर । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ निवासी रविन्द्र रेग्मीको रहस्यमय मृत्यु भएको छ । सोमवार दिउसो २ः३० बजेतिर घरबाट निस्किएका रेग्मीको मंगलवार बिहान पूर्वपश्चिम राजमार्गको ढकेरी क्षेत्रमा शब फेला परेको हो । ‘हामी घटनास्थलमै छौं,...
२१ जेठ, काठमाडौँ । रौतहटको गौर हत्याकाण्ड विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । आइतबार त्रिभुवन साहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेका हुन् । उक्त मुद्दाको पेशी जेठ २२ गते सोमबारलाई तोकिएको छ...
१४ जेठ, नेपालगन्ज । खजुरा गाउँपालिका वडा नम्बर ७ का असलमा भाटलाई लेनदेन मुद्दामा बाँके प्रहरीले पक्राउ गरेकाे छ । प्रहरीकाे फरार सुचिमा रहेका भाटलाई बाँके प्रहरीले खजुरा गाउँपालिका वडा नम्बर ७ काे उनकै घरबाट पक्राउ गरेकाे हाे । जिल्ला अदालत बाँकेले...
फाईल तस्बिर । १२ जेठ, नरैनापुर (बाँके) । पछिल्लो समय बाँकेको नरैनापुर गाउँपालिकामा गौ ९गाई० हत्याको घटना बढ्न थालेपछि गाउँपालिकाले कडा कदम उठाएको छ । राष्ट्रिय जनावर गौ हत्यामा संलग्न भएको पाइएमा त्यस्ता व्यक्तिलाई एक वर्षसम्म गाउँपालिकाबाट दिइने...