४ साउन, कोहलपुर । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा डेन्टल अस्पताल संचालनमा आएको छ । बिहिबार एक समारोहका बिच काठमाण्डौं विश्वविद्यालयका उप-कुलपति प्रा.डा. भोला थापाले डेन्टल...
३ साउन, नेपालगन्ज । बाँकेको नेपालगञ्ज आसपास क्षेत्रका लागि ३३ केभी प्रसारण लाइनमार्फत दुई नयाँ मध्यम प्रशारण लाइन जडान गरिएको छ । कोहलपुर राष्ट्रिय प्रसारण लाइन (ग्रिड) बाट थप १० मेगावाट विद्युत् लाइन जडान भएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण...
१२ कात्तिक, नेपालगन्ज । बाँके प्रहरीले तीन वर्षअघि जबर्जस्ती करणी गरी फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । जबर्जस्ती करणी गरी तीन वर्षदेखि फरार रहेका राप्तीसोनारी गाउँपालिका-५, बाँकेका ३९ बर्षीय जन्जिर थारुलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा...
नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीले आसन्न स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै नगरभित्रका सम्पुर्ण वडाहरुमा अध्ययन, विश्लेषण तथा जनमत सर्वेक्षण गर्ने भएको छ । जसकालागि शसिराम कार्की र खगेश्वर अधिकारी संयोजक रहने गरी दुईवटा समिती निर्माण...
२०७२ को भूकम्पले भत्किएपछि पुनर्निर्माण गरिएको धरहरा शनिबार उदघाटन गरिँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार धरहरा उदघाटन गर्न लागेका हुन् । उदघाटन कार्यक्रममा सीमित व्यक्तिहरुमात्र रहने छन् । कोरोना संक्रमणको जोखिमका कारण उदघाटन समारोहमा...
गुरुङ्ग समुदायको महान पर्व 'तमु ल्होसार' (१५ पौष) बाँकेको नेपालगन्जमा पनि विविध कार्यक्रम गरी मनाईएको छ । ल्होसारको उपल्क्षयमा सम्पुर्ण तमुहरु आआफना भेषभुषामा सजिएर गुम्बा परिसरमा जम्मा भई एकआपसमा शुभकामना आदानप्रदान गरेका थिए । विषेश कार्यक्रमको...
चर्चित रियालीटी शो नेपाल आइडल सिजन–२ को विजेता धनगढीका रवी ओड बनेका छन् । फाइनलमा पुगेका अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै ओड नेपाल आइडल सिजन–२ को विजेता बन्न सफल भएका हुन् । उनले २२ लाख नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वल्र्ड...
दाङ-सल्यान सडक खण्ड अन्तर्गत तुलसीपुर ३ राम्री र हरनेटी बीच भागमा पर्ने घुम्तीनेर विद्यार्थी बोकेको बस शुक्रबार बेलुकी ५ बजेतिर दुर्घटनामा परी मुत्युको हुने संख्या १७ पुगेको घटनास्थलबाट तुलसीपुर ३ का वडा अध्यक्ष वीरबहादुर विक विजयले जानकारी दिएका...
दाङको तुल्सीपुर सडक खण्डको राम्रीमा बस दुर्घटना भएकाे छ । दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । सल्यानको छायाँ क्षेत्रबाट भ्रमणमा हिँडेको बस दुर्घटनामा परेकाे हाे । बा ४ ख ९७६६ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ सहिद कृष्णसेन प्राविधिक...
आज विश्वभर ३१ औ विश्व एड्स दिवस मनाईदै छ । सोही क्रममा बाकेको नेपालगन्जमा पनि विभिन्न कार्यक्रमहरु सहित सो दिवस मनाईदै छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा शनिबार बिहान सचेतना र्याली सहितको एक कार्यक्रम गरीएको छ । नेपालगन्जको बिपि चोक देखी शुरु...