१५ बैशाख २०८१, शनिबार
दाङमा बस दुर्घटना : ९ को मृत्यु
  • काँचुली खबर

दाङको तुल्सीपुर सडक खण्डको राम्रीमा बस दुर्घटना भएकाे छ । दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । सल्यानको छायाँ क्षेत्रबाट भ्रमणमा हिँडेको बस दुर्घटनामा परेकाे हाे । बा ४ ख ९७६६ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ

सहिद कृष्णसेन प्राविधिक शिक्षालयका शिक्षक तथा विद्यार्थीसहित ३१ जना चढेको उक्त बस दुर्घटनामा परी केही गम्भीर घाइते भएका छन् भने धेरै विद्यार्थीहरू घाइते भएका छन् उनीहरूको उद्धार भइरहेको प्रहरीले जनाएको छ । थप बिबरण आउन बाकी छ ।

  • ६ पुष २०७५, शुक्रबार १९:०७ प्रकाशित
  • Nabintech