ब्यानर न्युज


यहि वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि ऐरावती गाउँपालिका वडा नम्बर ६ को अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका ईन्द्रबहादुर खड्का र उनको प्यानलका स्वतन्त्र...

  • बैशाख १६, नेपालगन्ज / बाँकेका दुई नगरमा प्रमुख र उप-प्रमुखका बागी उम्मेदवारसहित ३२ जनाले उम्मेदवारी फिर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जका सहायक निर्वाचन अधिकृत नगेन्द्र चैलागाईका अनुुसार स्वतन्त्रबाट उप-प्रमुखकी उम्मेदवार...

  • बैशाख १६, नेपालगञ्ज / जिल्लामा क्रियाशील सञ्चारकर्मीहरुले स्थानीय तह निर्वाचन आचार संहिता पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुले वैशाख ३० को निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन आचार संहिताको...

  • बैशाख १६, कोहलपुर/ कोहलपुरमा गठबन्धनका साझा उम्मेदवाहरुप्रति आकर्षण बढ्दै गएको छ । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनकालागि चुनावी मैदानमा होमिएका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) को संयुक्त गठबन्धनका साझा उम्मेदवारहरुप्रति नगरवासीको...

  • बैशाख १५, कोहलपुर / कोहलपुर नगरपालिकाको गठबन्धनका उम्मेदवारहरुले भ्रष्टाचार बिरुद्ध प्रतिवद्धता जाहेर गरेका छन । बास नेपालद्धारा कोहलपुर चौराहमा आयोजित कार्यक्रमा कोहलपुर नगरपालिकाका मेयर पदका उम्मेदवार नरेन्द्र न्यौपाने र उपमेयर पदका उम्मेदवार...

  • नेकपा एमालेले काठमाडौं महानगरपालिकामा ‘यौन दुराचार’को आरोप लागेका केशव स्थापितलाई मेयर पदको उम्मेदवार बनाएको छ । एमालेले यौन दुराचारीलाई उम्मेदवार बनाएको भन्दै ‘यौन दुराचारी एमाले उम्मेदवारलाई भोट हाल्न हात काम्दैन ?’ भन्दै सामाजिक संजालमा प्रश्न...

  • बैशाख १५, कोहलपुर/ बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा आउन १५ दिन बाँकी छ । निर्वाचनको मिति नजिकिएसँगै कोहलपुरमा चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरु यतिबेला घर दैलोमा पुगेर मत माग्न ब्यस्त छन । माओवादी केन्द्र र एकिकृत समाजवादीको गठबन्धनका साझा...

  • आसन्न स्थानिय तहकाे निर्वाचन नजिकिँदै जाँदा काेहलपुरमा नेपाली काँग्रेस भित्रकाे बिवाद छताछुल्ल भएकाे छ । काेहलपुर नगरपालिकाकाे मेयरमा पार्टिले कनिष्ठलाई उम्मेदवार बनाएको भन्दै काँग्रेसका पुराना नेताहरूकाे समुहले मेयरमा बलराम शर्माकाे उम्मेदवारी...

  • कोहलपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादि)काे संयुक्त गठबन्धनले मेयर, उपमेयर सहित १५ वटै वडाका पदाधिकारीकाे मनोनयन दर्ता गराएकाे छ । मनाेनयन दर्ता गर्ने  अन्नेतिम दिन साेमबार गठबन्धनले मेयरमा माओवादी केन्द्रबाट नरेन्द्र...

  • ११ वैशाख, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) पार्टीबिच चुनावी तालमेल हुने भएको छ । आईतबार स्थानिय तहको निर्वाचनकालागि कोहलपुरमा माओवादी र समाजवादी पार्टीबिच चुनावी तालमेलको घोषणा गरिएको हो । चुनावी...