ब्यानर न्युज


४ चैत्र, काठमाण्डौं । १० वर्षे सशस्त्र जनयुद्धका क्रममा ज्यान गुमाएका सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ । फागुन १५ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय गरे अनुसार जनयुद्धदेखि...

  • ३ चैत्र, सुर्खेत । वीरेन्द्रनगरको सिटी बसपार्कको दक्षिणतर्फ रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बुधबार दिउँसो कालिकोट घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-८ बस्दै आएका भरत बम भेटिए । चैत १ गतेदेखि सहकारी खुल्ने भन्ने कुरा थाहा पाएपछि उनी त्यहाँ...

  • २ चैत्र, कोहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले कोहलपुर क्षेत्रको शान्ती सुरक्षा कायम राख्न आफु प्रतिवद्ध रहेको बताएका छन । हालै मात्र कोहलपुर प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका डिएस्पी तिवारीले बिहिबार...

  • १ चैत, दाङ । फोहोरबाट निस्किएको ग्याँस बाल्न पाउने खबर सुन्दा घोराही उपमहानगरपालिका-१६ गुरुवा गाउँका पृथ्वीलाल चौधरी खुसी भए । पाइपबाट भान्सामै आउने ग्याँसमा खाना पकाउन पाइने कुराले पृथ्वीलाल फुरुङ्ग थिए । घोराही उपमहानगरपालिका-१६ स्थित करौतीडाँडामा...

  • १ चैत्र, नरैनापुर । बाँकेको नरैनापुर गाँउपालिमा राष्ट्रिय परिचय पत्रको विवरण संकलन गर्ने अभियान सुरु भए पछि स्थानीय नागरिकहरुलाई सदरमुकाम धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ । अभियानअन्तर्गत पहिलो चरणमा नरैनापुर गाउँपालिकाको वडा नं. १, २, ३ र ५ मा वडास्तरीय...

  • ३० फागुन, रामेछाप । मन्थली नगरपालिका वडा नं. ३ मा श्रीमानले श्रीमतीलाई एकल महिला भत्ता दिलाएका छन्। मन्थली नगरपालिका वडा नं. ३ बस्ने रामबाबु खत्रीले आफ्नो मृत्यु प्रमाणपत्र बनाएर श्रीमती निर्मला खत्रीलाई झन्डै १२ महिनाको एकल महिला भत्ता खुवाएको तथ्य...

  • ३० फागुन, कोहलपुर । बाँकेमा अहिलेसम्मकै ठुलो राशीको फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । रेसिइङ साहारा क्लबको आयोजनामा यही चैत्र ४ गते देखि ११ सम्म बाँकेको कोहलपुरमा 'प्रथम कोहलपुर गोल्डकप-२०७९' सन्चालन हुने भएको हो । प्रतियोगिताबारे जानकारी दिन मंगलबार...

  • २७ फागुन, नेपालगन्ज । बाँकेमा कोरोना विरुद्धको दोस्रो बुस्टर डोज खोप लगाउन सुरु गरिएको छ । केही दिनयता रुघाखोकीका बिरामी बढ्न थालेपछि यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको ६ महिना पूरा भएकालाई दोस्रो बुस्टर खोप दिन थालिएको स्वास्थ्य कार्यालय बाँकेले...

  • २५ फागुन, नेपालगन्ज । माओवादी केन्द्र निकट युवा सङ्गठन वाइसिएल नेपाल बाँकेले बिहीबार जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ । सो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा जनयुद्धकालीन मुद्दा...

  • २५ फागुन, काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् । पौडेलले...