१ जेठ दाङ । दाङको घोराही उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । सत्तारुढ गठबन्धनको साझा उम्मेदवारको रुपमा नेकपा माओवादी केन्द्रका हेमराज शर्मा पोखरेल मेयरका उम्मेदवार...
१ जेठ, काठमाण्डौ / पालिका चुनाव अन्तर्गत गएरातिसम्म १६ वटा पालिकाको परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म निर्विरोध भएका समेत गरी नेकपा एमालेले ६, नेपाली कांग्रेसले ५, नेकपा एकीकृत समाजवादीले २ र नेकपा माओवादी केन्द्रले २ पालिकाको प्रमुख जितेका छन्। मतगणना...
१ जेठ, नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकामा मतगणनाको नतिजा सार्वजनिक भएको छ । उक्त गाउँपालिकामा अहिलेसम्म ११९५ मतगणना हुँदा अध्यक्ष पदमा नेपाली काँग्रेसका नरेन्द्र चौधरीले ४३४ मत प्राप्त गर्दै अग्रता लिएका छन् । यस्तै नेकपा एमालेकी सरोजकुमारी...
१ जेठ, कोहलपुर / बाँकेको कोहलपुरमा माओवादी केन्द्रले बिजयी सुरुवात गरेको छ । कोहलपुर वडा नं. १ मा माओवादीको सिङ्गो प्यानल नै बिजयी भएको छ । शनिबार राती सम्पन्न मतगणना अनुसार वडाध्यक्षमा माओवादीका बद्रि प्रसाद जैशी बिजयी भएका छन । खसेको कुल १ हजार ९ सय ९०...
३१ बैशाख, कोहलपुर / बाँकेको कोहलपुरमा गठबन्धनको प्यानलले लिड गरीरहेको छ । १००० मत गणना गर्दासम्म गठबन्धनका सबै उम्मेदवाहरु अगाडी देखिएका छन । गठबन्धनबाट मेयर पदका उम्मेदवार नरेन्द्र न्यौपानेले आफ्ना निकटतम प्रतिद्धवन्दीलाई १६७ रनले लिड गरीरहेका छन...
३१ बैशाख, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकामा गठबन्धनका उम्मेदवारहरुले अग्रता बढाउँदै लगेका छन । बेलुका ७ः३५ बजेसम्म ४०० मत गण्ना भएको छ । कोहलपुर नगरपालिका वडा नं. १ को ४०० मत गणना गर्दा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) को गठबन्धनका...
३१ बैशाख, काेहफपुर । बाँकेकाे काेहलपुर नगरपालिकाकाे प्रारम्भिक मत परिणाम सार्वजनिक भएकाे छ । निर्वाचन कार्यालय काेहलपुरका अनुसार पहिलाे २०० मतकाे परिणाम सार्वजनिक गरिएकाे हाे । प्राप्त मत अनुसार नेकपा माओवादि केन्द्र र नेकपा एकीकृत समाजवादिका साझा...
३१ बैशाख, काेहलपुर । बाँकेकाे काेहलपुर नगरपालिकाकाे प्रारम्भिक मत परिणाम सार्वजनिक भएकाे छ । निर्वाचन कार्यालय काेहलपुरका अनुसार पहिलाे २०० मतकाे परिणाम सार्वजनिक गरिएकाे हाे । प्राप्त मत अनुसार माओवादि केन्द्रका उम्मेद्वार नरेन्द्र न्याैपाने सबैभन्दा...
प्युठानको ऐरावती गाउँपालिकामा हालसम्म १८ सय मत गणना भएको छ । १८ सय मत गणना हुँदा पालिका अध्यक्षमा नेपाली काँग्रेसका नबिल बिक्रम शाहको अग्रता कायमै रहेको छ । वडा नम्बर १ को ११ सय र वडा नम्बर २ को ७ सय मत गरी गणना भएको जम्मा १८ सय मतमध्ये काँग्रेसका नबिलले...
३१ बैशाख, कोहलपुर / बाँकेको राप्तीसोनारी गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । कांग्रेसका तर्फबाट अध्यक्ष पदका उम्मेदवार तप्त पौडेलले सुरुवाती अग्रता लिएका हुन् । निर्वाचन अधिकृत टोपेन्द्र केसीका अनुसार पौडेलले १ सय १३ मत प्राप्त गरेका छन्...