ब्यानर न्युज


२१ असार, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको सगरमाथा ज्ञानपुञ्ज माध्यामिक बिद्यालयको विवाद सतहमा आएको छ । दलिय सहमतीका आधारमा गत चैत्र ९ गते विद्यालयमा शिक्षक अभिभावक संघ गठन गरीएको थियो...

  • २१ असार, नेपालगन्ज । बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदी मृत फेला परेका छन् । जानकी गाउँपालिका-६ का २३ वर्षीय नीरज गुप्ता आज बिहान शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए । गुप्ताले तीन...

  • २१ असार, कोहलपुर । बाँकेको बैजनाथ गाँउपालिका १ चिसापानी (करेली)का स्थानियहरू हरेक दिन त्रसित भएर बाँच्न बाध्य छन । बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत मध्यवर्ति क्षेत्रमा बसोबास गर्दै आएका उनिहरू राज्यको नितिका कारण थप पिडित हुन पुगेका छन । निकुञ्जबाट...

  • २० असार, कोहलपुर । कोहलपुर बसपार्कमा बुधबार बिहान भेटिएको शवको पहिचान खुल्न सकेको छैन । कोहलपुर नगरपालिका वडा नं. ११ स्थित पुरानो बसपार्कको प्रतिक्षालयमा एक पुरुष मृत अवस्थामा फेला परेका थिए । बुधबार बिहान करिब ४ बजेको समयमा ५ फिट ४ ईन्च उचाई भएको अन्दाजी...

  • १९ असार, काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले तेस्रो पटक हवाई भाडा समायोजन गरेको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्यसँगै हवाई इन्धनको मूल्य समेत घटाएपछि प्राधिकरणले हवाई भाडा (फ्यूल सर्चाज)...

  • १९ असार, काठमाडौं । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले लगातार तेस्रो पल्ट एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । आज मंगलबार भएको फाइनलमा घरेलु टोली मलेसियालाई २२१ रनको फराकिलो अन्तरले हराएको हो । एसियाली क्रिकेट काउन्सिलले...

  • फाईल तस्बिर । १९ असार, काेहलपुर । कोहलपुर २ का एक युवा र कोहलपुर ११ कि एक युवती विगत केही महिना देखि प्रेम सम्बन्धमा हुन्छन । एकै विद्यालयमा कक्षा ११ मा पढ्ने अभि थारू (नाम परिवर्तन) र कक्षा १२ मा पढ्ने ति युवती बिच केही महिनाको प्रेम सम्बन्धपछि युवती कै...

  • १७ असार, काठमाडौं । निर्वाचन आयोगले चुनाव हुने दिन कानुनमै तोक्नुपर्ने बताएको छ । आयोगको सोमबार बसेको बैठकले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा समावेश गनुपर्ने विषयहरुबारे निर्णय गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका...

  • १८ असार, काठमाडौं । बालुवाटारस्थित ललितानिवासको जग्गा हडपेको प्रकरणमा अनुसन्धान गर्न प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समरजंग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई काठमाडौंबाट...

  • १८ असार, कास्की । मुस्ताङको लोमन्थाङ गाउँपालिकाले आज असार १८ गते सार्वजानिक बिदा दिएको छ । मुस्ताङगी राजा झिग्मी सिङ्गी पलवर विष्टका जेठा छोरा राजकुमार झिग्मी धिण्डुप फुन्छोक पलवर विष्टको विवाहको अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो । मुस्ताङी...