ब्यानर न्युज


२४ असार, कोहलपुर । नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगरपालिका समितीको नवनिर्मित भवन उद्घाटन गरीएको छ । महासंघको चौथो बार्षिक साधारण सभा तथा तेस्रो नगर अधिबेशनका अबसरमा लुम्बिनीका...

  • २४ असार, कोहलपुर । बाँकेको कोहलपुरमा निर्माण गरिएको लामो दुरीको नयाँ बसपार्कको आईतबार उद्घाटन गरीएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले एक कार्यक्रमकाबिच औपचारीक रुपमा बसपार्कको उद्घाटन गरेका हुन । ३० करोड ६२ लाख ७ हजार ७०१ कुल...

  • २३ असार, कोहलपुर । २०५७ सालमा ३६ जना पूर्व ब्रिटिस आर्मी, सिंगापुर पुलिस र केही हाल बहालवाला आर्मी र पुलिस मिलेर बाँकेको कोहलपुरमा गोरखा गोरखा युनाइटेड पब्लिक स्कुल स्थापना गरे । विशेषगरी सैनिकका छोराछोरीहरुकालागि स्थापना गरीएको उक्त विद्यालय पछिल्लो...

  • २२ असार, कोहलपुर । कोहलपुर खानेपानी संस्थाका कामचलाउ अध्यक्ष नर बहादुर मल्लले आफु बिरुद्ध अन्याय भएको भनि दायर गरेको मुद्धामा अदालतले अन्तरीम आदेश दिन अस्विकार गरेको छ । मल्लले खानेपानी संस्थाका कार्यालय प्रमुख सुरेन्द्र कुमार दसौंदिसहित १० जनालाई...

  • २२ असार, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले १४ दिन वर्षे बिदा दिने भएको छ । कोहलपुर नगरपालिका शिक्षा शाखाले १९ गते एक सुचना जारी गर्दै असार २३ गतेदेखी साउन ५ गतेसम्म वर्षे बिदा दिने जनाएको हो । नगरपालिकाको शैक्षिक क्यालेण्डर २०८० मा उल्लेख भएको वर्षे...

  • २२ असार, काठमाडौं । बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना प्रकरणमा ४ पूर्वसचिवसहित ४०६ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिवहरु दीप बस्न्यात, छविराज पन्त,...

  • २२ असार, काेहलपुर । आर्थिक संकलन गरेर कोहलपुरको सगरमाथा ज्ञानपुञ्ज माध्यमिक विद्यालयमा सरस्वती माताको मन्दिर निर्माण गरिएको छ । कोहलपुर नगरपालिका-४ पशुपतिनगरमा रहेको विद्यालयले चन्दा संकलन गरेरै सरस्वती माताको मन्दिर स्थापना गरेको हो । विद्यालय...

  • २२ असार, नेपालगन्ज । बाँके र बर्दियाका विभिन्न युनिटमा आवद्ध नेपाली सेना र स्वास्थ्यकर्मीलाई सर्पदंशको उपचार र सचेतनासम्बन्धी तालिम दिइएको छ । वर्षा सुरु भएसँगै सर्पदंशका घट्ना जिल्लामा बढ्दै गएपछि बाँकेको राप्तीसोनारीस्थित श्री अर्जुनबाण गण ओभरी...

  • २१ असार, बर्दिया । बर्दियाकाे गुलरिया ५ बाट एक मनोरोगी युवाको उद्धार गरीएकाे छ । बिगत ५-६ वर्ष देखि मनोसामाजिक समस्याबाट ग्रसित २७ वर्षीय ओम प्रकाश थारुकाे उद्दार गरीएकाे हाे । उपचारकालागि आर्थिक आभाव भएकाले थारूलाई केहि महिना देखि घरमै फलामे साङ्लोमा...

  • २१ असार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल बिहीबार सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ । जुन कुल परीक्षार्थीको २.९ प्रतिशत रहेको बोर्डले बिहीबार पत्रकार...