ब्यानर न्युज


१७ कात्तिक, हुम्ला । शिक्षक अनुमतिपत्रको परीक्षा दिने परीक्षार्थीले हवाई टिकट पाएका छन् । शुक्रबार समिट एयर र नेपाल एयरलाइन्सको उडानमार्फत् उनीहरु परीक्षा दिन नेपालगन्जतर्फ लागेका...

  • १७ कात्तिक, नेपालगन्ज । 'रिगल' भनिने योगराज ढकाललाई नेपालगन्ज कारागार चलान गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले शुक्रबार बिहान साढे १० बजेतिर बाँके जिल्ला अदालत समक्ष बुझाएको थियो । जिल्ला प्रहरी प्रवक्ता (डिएसपी) नारायण डाँगीका अनुसार रिगललाई...

  • १७ कात्तिक, काठमाण्डौं । टी-२० विश्वकप छनोटका लागि नेपालले युएईविरुद्ध जितका लागि १३५ रनको लक्ष्य पाएको छ । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोड्यो । युएईका लागि वृत्य अरविन्दले...

  • १७ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत युएई विरुद्धको सेमिफाइनलमा नेपाली टिममा एक परिवर्तन गरिएको छ । चोटका कारण समूह चरणको तीन खेल गुमाएका दीपेन्द्रसिंह ऐरीले सेमिफाइनलमा पुनरागमन गरेका छन् । उनी सन्दिप जोराको स्थानमा प्लेइङ...

  • १७ कात्तिक, काठमाडौं । आईसीसी टी ट्वान्टी विश्वकपको एसिया छनोटको फाइनल प्रवेशका लागि नेपालले आज शुक्रबार यूएईसँग खेल्दैछ । छनोट प्रतियोगिताको सेमिफाइनलको खेलमा नेपालले यूएईसँग खेल्न लागेको हो । काठमाडौंको मुलपानी क्रिकेट मैदानमा हुने खेल नेपाली...

  • १६ कात्तिक, नेपालगन्ज । सर्वोच्च अदालतको फैसलालगत्तै पक्राउ परेका योगराज ढकाल भनिने रिगल ११ वर्ष भन्दा बढी जेल बस्नुपर्ने भएको छ । सर्वोच्चको फैसलाअनुसार उनी अब ११ वर्ष ११ महिना ५ दिन जेलमा बस्नुपर्ने भएको हो । उनी बिहीबार अपराह्न नेपालगन्जबाट पक्राउ...

  • १६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले कैद मिनाहा दिने सरकारको निर्णय बदर गरेसँगै योगराज ढकाल ‘रिगल’ ले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन । रिगलले एक भिडियो सन्देश जारी गर्दै अदालतको निर्णयको सम्मान गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा आत्मसमर्पण...

  • १६ कार्तिक, नेपालगन्ज । बाँकेको डुडुवामा खेत जोत्ने क्रममा एक युवतीको शव भेटिएको छ । डुडुवा गाउँपालिका-१ बस्ने श्यामलाल हरिजनकी १२ वर्षिया रिता हरिजनको खेत जोत्ने क्रममा मंगलबार शव फेला परेको प्रहरीले जनाएको छ । अघिल्लो दिनदेखि बेपत्ता रिताको शव स्थानिय...

  • १६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने निर्णय बदर गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद...

  • १६ कात्तिक, नेपालगन्ज । नेपालगन्ज म्याराथनको नवौं संस्करणमा पुरस्कार राशीमा वृद्धि हुने भएको छ । आगामी मंसिर ९ गते संचालन हुने म्याराथनको पुरस्कार राशी बृद्धि गर्ने तयारी भईरहेको आयोजक संस्था क्रियटिभ ह्याण्ड्सले जनाएको छ । बुधबार नेपालगन्जमा पत्रकार...