ब्यानर न्युज


१९ मंसिर, काठमाडौं । बढ्दो सवारी साधनको प्रयोग र सीमित पूर्वाधारले नेपालका अधिकांश सडक अस्तव्यस्त छन् । अस्तव्यस्त सडक र ट्राफिक व्यवस्थापन हुन नसक्दा आम सर्वसाधारणले सधैं सास्ती भोग्दै...

  • १८ मंसिर, कोहलपुर । बाँकेको कोहलपुरमा एक युवा मृत अवस्थामा फेला परेका छन । कोहलपुर १२ चप्परगौंडी निवासी २४ वर्षिय सुशील बिष्ट आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन । आईतबार साँझ खाना खाएर आफ्नो कोठामा सुत्न गएका बिष्ट सोमबार बिहान ९ बजेसम्म नउठेको र...

  • १८ मंसिर, काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र माइला लामालगायत उच्च नेताहरू विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उनीहरू विरुद्ध जिल्ला अदालत काठमाडौँमा २०७६...

  • १८ मंसिर, कोहलपुर । पानी परेपछि बाँकेमा चिसो बढेको छ । सोमबार बिहानैदेखी परेको पानीका कारण बाँकेसहित तराईका जिल्लाहरुमा चिसो बढेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा भारतीय राज्य उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा...

  • १८ मंसिर, भालुबाङ्ग । प्रेस काउन्सिल नेपालले पत्रकार महिलालाई लक्षित गरी प्रविधिमैत्री पत्रकारिता तालिम आयोजना गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सोमबारदेखी दाङको भालुबाङ्गमा सुरू भएको ३ दिने तालिमको उद्घाटन गरेकी छन । तालिमको...

  • १८ मंसिर, पोखरा । पोखराबाट सञ्चालित मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सहकारीको रकम हिनामिना आरोपमा उनीहरूलाई पक्राउ गर्न लागिएको हो । पुर्जी जारी हुनेमा वडाध्यक्ष, वकिलदेखि पत्रकारसम्म छन् । जिल्ला अदालत...

  • १८ मंसिर, काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका ७ गणेशपुरस्थित घरबाट सम्पर्कविहीन भएका १२ वर्षीय बालक आनन्द रेग्मी आठ दिनपछि काठमाडौंमा फेला परेका छन् । उनलाई आइतबार दिउँसो गोंगबु बसपार्क क्षेत्रको चिल्ड्रेन पार्कमा चाउचाउ खाँदै बसिरहेको अवस्थामा...

  • १७ मंसिर, काेहलपुर । काेहलपुर प्रहरीले ठुलाे मात्रामा लागुऔषध सहित दुई जनालाई पक्राउ गरेकाे छ । शनिबार राति ८:४५ बजे कोहलपुर नगरपालिका वडा नं. ८ पिपिरीबाट लागुऔषधसहित दुईजनालाई पक्राउ गरीएकाे जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकाे छ । ईलाका प्रहरी...

  • १७ मंसिर, नेपालगन्ज । एचआइभी एड्सका कारण बाँकेमा हालसम्म एक सय ७२ जनाले ज्यान गुमाएका छन् । ४३ वर्षको अवधिसम्म पाँच सय ५६ एचआइभी संक्रमितले भेरी अस्पतालबाट एआरटी सेवा लिइरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका एचआइभी एड्स फोकलपर्सन रवीन्द्र शाहले...

  • १६ मंसिर, काेहलपुर । बाँकेका महिलाहरू समूह बनाएर पञ्चेबाजाको संरक्षण गर्दै व्यावसायिक रूपमा आयआर्जनमा जुटेका छन् । राप्तीसोनारी गाउँपालिका-८ की दीपा बस्नेतले गाउँका दिदीबहिनीहरूको समूह बनाएर पञ्चेबाजालाई व्यावसायिक रूपमा सञ्चालन गरी आयआर्जन गर्दै...