ब्यानर न्युज


७ माघ, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले तिन दिन जाडो बिदा दिने निर्णय गरेको छ । आईतबार नगरपालिकाका कार्यबहाक नगरप्रमुख संगिता सुवेदीको अध्यक्षतामा बसेको संयुक्त बैठकले माघ ८ देखी...

  • ७ माघ, नेपालगन्ज । मदिरा ब्यवसायी संघ बाँकेले माघ ८ गते (सोमबार) बाँकेमा मदिरा बिक्री वितरण नगर्न आग्रह गरेको छ । आईतबार एक सूचना जारी गर्दै संघले भारतको अयोध्यामा हुने श्रीराम मंदिर प्राण प्रतिष्ठाको अवसरमा जिल्लामा बिबिध धार्मिक कार्यक्रम संचालन गरिने...

  • ७ माघ, काेहलपुर । बाँकेको वैजनाथ गाउँपालिकाले जिल्लामै पहिलो पटक थारू समुदायमा विद्यमान बरघर प्रथालाई कानुनी मान्यता दिएको छ । वैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले थारू समुदायमा रहेको बरघर प्रथालाई व्यवस्थित गर्न सो प्रथालाई कानुनी...

  • ७ माघ, काठमाडौं । नेपाली यू-१९ क्रिकेट टोलीले आज (आइतबार) आइसिसी यु-१९ विश्वकपको आफ्नो पहिलो न्युजिल्यान्डसँग खेल्दैछ । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा हुने नेपाल र न्युजिल्यान्डबीचको खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे...

  • ६ माघ, नेपालगन्ज । भारतको लखनउमा आफ्ना फुफाको उपचार गराउन गएका बेला हराएका दाङका एक युवक आठ दिनपछि फेला परेका छन् । नेपाल प्रहरीको आग्रहमा भारतीय प्रहरीको सहयोगबाट ती युवकको भारत जरवलरोडबाट आठ दिनपछि उद्धार गरिएको युवकका आफन्तले जनाएका छन् । भारतको...

  • ६ माघ, नेपालगन्ज । लुम्बिनी प्रदेशका बाँके र कपिलवस्तु जिल्लामा प्रदेशमै सबैभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको पाइएको छ । यसैगरी दुवै जिल्लामा विद्यालयमा रहेका बालबालिकाको विद्यालय छाड्ने जोखिम समेत बढी रहेको बताइएको छ । शिक्षा विज्ञान तथा...

  • ६ माघ, नेपालगञ्ज । बाँकेको राप्ती नदी आसपासमा फोहोर बढेको भन्दै स्थानीय युवा सरसफाइमा जुटेका छन् । राप्ती नदीमा तीर्थालुद्वारा पूजापश्चात् फ्याँकिएका प्लाटिकका थैला, फूलमाला लगायत अन्य फोहरजन्य कच्चापदार्थले नदीलाई कुरुप बनाएको भन्दै युवा नदी क्षेत्रको...

  • ६ माघ, नेपालगन्ज। नेपालगन्ज रंगशालामा निर्माण गरीएका संरचना संरक्षणको अभावमा खण्डहरमा परिणत भएका छन् । संघीयता कार्यान्वयन पछि स्थानीय तह, जिल्ला र प्रदेश मध्ये रंगशाला कसको मातहतमा रहने स्पष्ट नहुँदा संरक्षणको लागि आवश्यक बजेट नआएको साविक मध्यपश्चिम...

  • ६ माघ, नेपालगन्ज । नेपालगन्जका विभिन्न अस्पतालहरूमा बिरामीका कुरुवाको मोबाइल चोरी गर्नेलाई बाँके प्रहरीले पक्राउ गरेको छ । चोरीका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले विभिन्न स्थानबाट तिन जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार...

  • ६ माघ, कम्पाला। नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच भेटावार्ता भएको छ। असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) का सदस्य राष्ट्रहरूको उन्नाइसौँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पाला आउने क्रममा...