कञ्चनपुरमा १३ बर्षिया बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै नेपालगन्जमा बालअधिकारकर्मीले विरोध प्रदर्शन गरेका छन् । भीमदत्त नगरपालिका २ कि १३ वर्षीय निर्मला पन्त भीमदत्तनगर १८...
नेपालगञ्ज उपमहानगरपालिका-१८, कारकादोमा महिलाको शव भेटिएको छ । अन्दाजी ५० वर्षकी महिलाको शव खेतमा भेटिएको हो । आँपको रुखमुनी उत्तानो अवस्थामा शव भेटिएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षण नारायण डाँगीले जानकारी दिए । उनका अनुसार...
नेपाल पर्यटन पत्रकार संघ (एन्टोज) प्रदेश ५ को प्रथम अधिवेशनले भुवन कार्कीको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । आइतबार बुटवलमा भएको अधिवेशनबाट प्रदेश समितिको वरिष्ठ उपाध्यक्षमा बेणिमाधव बस्याल (नवलपरासी), महिला उपाध्यक्ष विष्णु खनाल (नवलपरासी),...
पश्चिम रुकुममा न्यायिक समितिबाट एक वर्षमा १४ वटा सम्बन्ध विच्छेदका मुद्दा छिनोफानो भएको छ । तीन नगरपालिका र तीन गाउँपालिका गरी ६ स्थानीय तहमा गठित न्यायिक समितिले गत आर्थिक वर्षमा १४ जोडिको सम्बन्ध विच्छेद गराईदिएको हो । मिलापत्रका माध्यमबाट सम्बन्ध...
भारतमा नयाँ डर लाग्दो रोगले २४ घण्टामा चार जनाको मृत्यु भएपछि त्रास फैलिएको छ । उक्त रोगले नेपालसहित छिमेकी मुलुकहरुलाई प्रभावित गर्न सक्ने अनुमानले त्रास फैलिएको छ । ‘लेप्टोस्पायरोसिस’ नाम गरेको सो रोगका कारण भारतको मुम्बइमा मात्रै २४ घण्टा भित्र...
यदि तपाईं आँपको पारखी हुनुहुन्छ भनेर सावाधान हुनुहोस् । अहिले बजारमा पाइने आँप खानाले छालामा एलर्जीको समस्या देखिएको छ। उक्त समस्याको उपचार गराउन अस्पताल धाउनेको सँख्या बढेको चिकित्सकहरुले बताएका छन्। अप्राकृतिक रुपमा आँप पकाउन क्याल्सियम कार्बाइडको...
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुको अवरोधका कारण प्रदेश ५ को संसद बैठक स्थगित भएको छ । आइतबार बैठकको सुरुमै बोल्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसकी संसदीय दलकी सचेतक निर्मला क्षेत्रीले सभामुख र उपसभामुख एउटै दलको हुन नहुने संबैधानिक...
सुर्खेत- लेकबेंसी नगरपालिका–६ सुर्खेतकी एक महिलाको भिरबाट खसेर मृत्यु भएको छ । शनिबार घाँस काट्न जाँदा हर्षबहादुर सुवालकी श्रीमती ३५ वर्षीया मोती सुवाल भिरबाट खसेकी थिइन् । लडेर गम्भीर घाइते भएकी उनलाई उपचारका क्रममा नेपालगन्ज लैजाने क्रममा कोहलपुर...
काठमाडौं–आइतबारदेखि तीन दिनसम्म देशका अधिकांश स्थानमा निरन्तर हुने वर्षाबाट बाढीपहिरोको जोखिम बढ्न सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन चेतावनी दिएको छ । महाशाखाले शनिबार तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै देशभर...
जुम्ला–तातोपानी गाउँपालिकाको बैठकस्थल पुग्नुभयो भने तपाईं अचम्ममा पर्नुहुनेछ । सामूहिक बैठक बस्ने प्रतिनिधिहरू दलित प्रतिनिधिले छोएको चिया र पानीसमेत पिउन मान्दैनन् । दलित प्रतिनिधिले छोएको पानी पिउन नमान्ने सर्वसाधारण जनता पनि होइनन् । कथित माथिल्लो...