समाज


राष्ट्रिय सतर्कता केन्द्रले समयमा कार्यालय नआउने र पोशाक नलगाउने करीब एक हजार ६६८ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेकोे छ । केन्द्रले आर्थिक वर्ष २०७४|७५ मा ८१९ कार्यालयको अनुगमन...

  • दाङको लमहीमा सुरु भएको इण्डो नेपाल क्रिकेट प्रतियोगितामा भाग लिन मध्यपश्चिम क्रिकेट क्लबको टोली त्यसतर्फ प्रस्थान गरेको छ । सोमबार अजय शाहनीको कप्तानीमा विनायक गिरि, भिम सार्की, सुजित आचार्य, दिपेन्द्र रावत, यश हमाल, समान्त शाही, लभकुश यादव, सौगात रानाभाट,...

  • यौन शोषणको आरोपमा पक्राउ परेका नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष गणेश विक पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत रुकुम (पश्चिम) का न्यायाधीश काजीबहादुर राईको एकल इजलासले आईतबार उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको जिल्ला...

  • कोहलपुर नगरपालिकाको तेस्रो नगरसभा आईतबारदेखि सुरु भएको छ । संविधानले नै हरेक स्थानिय तहको आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेट असार १० गतेभित्र आप्mनो नगरसभामा प्रस्तुत गरिसक्नुपर्ने संवैधानिक बाध्यकारी ब्यवस्था गरेको छ । त्यही ब्यवस्थाका कारण...

  • जानकी गाउँसभामा आर्थिक वर्ष २०७५|०७६को लागि नीति, कार्यक्रम तथा अनुमानित आयव्यय प्रस्तुत भएको छ । गाउँपालिका अध्यक्ष रामनिवास यादवले आर्थिक वर्ष २०७५|०७६को लागि नीति तथा कार्यक्रम गाउँसभामा प्रस्तुत गरेका छन् भने उपाध्यक्ष भूमिसरा धितालले आर्थिक...

  • 'नागरिक सुरक्षा हामी सवैको सरोकार, सूचना नै सुरक्षाको आधार' भन्ने मुल नाराका साथ प्रहरीले लागु औषध दुर्ब्यसन विरुद्ध टोल टोलमा अभियान थालेको छ । वडा प्रहरी कार्यालय नेपालगन्ज र स्थानियवासीहरुको अगुवाईमा नेपालगन्ज नगरको विभिन्न टोल टोलमा आइतवार नेपालगन्जको...

  • निति तथा कार्यक्रम संगै उपमहानगरपालीकाले २ अर्ब ४३ करोड २ ला ६३ हजारको अनुमानीत बजेट पनी प्रस्तुत गरेको छ । नेपालगन्जको भेरी प्राबिधीक शिक्षालयमा भएको नगरसभामा निति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपालगन्ज उपमहानगरपालीकाका नगर प्रमुख डा. धवल शंसेर...

  • बाँके डान्स आईडलको सेमिफाईनल राउण्ड हिजो सम्पन्न भएको छ । ३५ जना सहभागिहरु मध्येबाट १६ जना सहभागिहरु छनँैट हुन सफल भएको बाँके डान्स आईडलका प्रस्तुतकर्ता दिपक श्रेष्ठले जानकारी दिनु भयो । ५० प्रतिशत नृत्य बाट र ५० प्रतिशत भोटिङ्गबाट छनौट गरिएको थियो...

  • कान्ति न्यौपाने काठमाडौँ । दुई वर्षदेखि एसएलसी परीक्षा लेटर ग्रेडिङ प्रणालीमार्फत् सञ्चालन हुन थालेको छ । एसईई भनेर लिइने यो प्रणाली एसएसली भन्दा खासै फरक नभएको विज्ञहरुले बताएका छन् । १९९० देखि २०७२ सम्म सञ्चालित एसएलसी परीक्षा एउटा ब्रान्डका रुपमा...

  • काठमाडाैं । छ दिने औपचारिक चीन भ्रमणका अवसरमा तिब्बत स्वायत्त क्षेत्रको राजधानी ल्हासामा आइपुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँ रहेका नेपालीका गुनासा सुन्नुका साथै यहाँको कृषि क्षेत्रको विकासको अवलोकन गर्नुभयो । त्यसका साथै प्रधानमन्त्री...