काभ्रे- काभ्रेको पाँचखाल नगरपालिका– १२ मा तीजको दर खाएका एक सयबढी बिरामी परेका छन् । ग्रामिण स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार दिउँसो ठूलीचौरमा आयोजना गरेको तीज विशेष...
१५औँ निजामति सेवा दिवस प्युठानमा पनि मनाइएको छ । भदौ २२ गते निजामति सेवा ऐन जारी भएको दिनको स्मरणमा १५ वर्ष अगाडिबाट औपचारिक रुपमा निजामति सेवा दिवस मनाउन लागिएको हो ।यस बर्ष ‘नतिजामुखी प्रशासन, समृद्धि र सुशासन’ भन्ने नाराका साथ दिवस मनाइएको हो । दिवसका...
कोहलपुरमा रहेको वागेश्वरी क्याम्पसको क्याम्पस प्रमुखमा शिशिर कुमार शर्मा नियुक्त भएका छन । मध्यपश्चिमान्चल विश्वविद्यालयबाट आंगिक सम्बन्धन प्राप्त गरेसँगै क्याम्पसको प्रमुखमा शर्मा नियुक्त भएका हुन । शर्मालाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयले...
बाँकेको कोहलपुर-८ मा रहेको नमूना विद्या सदन माविले एक दिने निःशूल्क दन्त शिविर सम्पन्न गरेको छ । शिविरमा विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक र शिक्षकहरुको दन्त परीक्षण गरिएको छ । विद्यार्थीहरु स्वस्थ भएको खण्डमा मात्र शिक्षण प्रभावकारी हुनेभएकाले...
बाँकेको कोहलपुरमा हजुरबुवाले आफ्नै नातीनी बलात्कार गरेको घटनाले चरमरुप लिइरहेको बेला नेपालगन्जको गणेशपुरमा साईबाबा भनिने एक ब्यक्तिले १५ वर्षिया बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । केहि समय अघिदेखि विरामी परेकी बालिकालाई झारफुक गर्नेक्रममा...
बाँकेको कोहलपुरबाट प्रकाशित पीपलबोट दैनिकका कार्यकारी सम्पादक राम बहादुर रावत मोटरसाइक दुर्घटनामा परी घाईते भएका छन् । शुक्रबार कोहलपुरबाट बैजनाथ जाने क्रममा बैजनाथको नौवस्तामा गाईसँग मोटर साईकल ठोकीदाँ रावत घाईते भएका हुन् । पत्रकार रावतको हात,...
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नजिकिदै गएपछि त्यसको तयारी तिब्र पारिएको छ । प्रतियोगिता सञ्चालनकालागि मध्यपश्चिम खेलकुद विकास समितिले खेलकुदसँग सम्बन्धित बिभिन्न निकायसँग छलफल अघि बढाएको छ । प्रतियोगिता अन्तर्गत केही खेलहरु कोहलपुरमा...
काठमाडौं–नेपाल पत्रकार महासंघले मुलुकी देवानी र फौजदारी संहितामा व्यवस्था भएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी प्रावधान तत्काल हटाउन माग गर्दै शुक्रबार प्रदर्शन गर्दै छ । सञ्चार सामाग्रीसहित दिउँसो साढे २ बजेपछि नयाँ बानेश्वरमा प्रदर्शन...
‘शान्ति सदभाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिवद्धता’ मुल नाराका साथ आयोजना हुने नेपालगन्ज म्याराथन २०१८ को तयारी सुरु भएको छ । नेपालगन्ज म्याराथनको चौथो संस्करणकालागि बिहिवारदेखि दर्ता आवेदन खुल्ला गरिएको छ । खेलाडी आवेदन दर्ता फारम मध्यपश्चिम...
कोहलपुर नगरपालिकाकी उप-प्रमुख सन्जु कुमारी चौधरीले फरक तरिकारले आफ्नो जन्मदिन मनाएकी छन । जन्मदिनको अवसर पारेर उप-प्रमुख चौधरीले आफ्नो सेवा सुविधाको केही रकम कटौती गरि असहाय तथा जेष्ठ नागरिकलाई सहयोग गरेकी छन । बिहिबार नेपालगञ्जस्थित नीलसागर आश्रममा...