मध्यवर्ती क्षेत्रमा बढ्दै गएको मानव र वन्यजन्तु बिचको द्धन्द्ध व्यस्थापनकालागि तारजाली लगाईएको छ । बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत च्यामादेखि गाभरको बनगाड खोलासम्मको मध्यवर्ती...
अक्षय कोषकालागि रकम हस्तान्तरण गर्दै साँसद नमुना । ग्रामिण विकासको क्षेत्रमा कलम चलाएको भन्दै बाँकेका दुई जना पत्रकार सम्मानित हुने भएका छन । ५ नं. प्रदेशकी साँसद कृष्णा के.सी. नमुनाका स्वर्गिय माता–पिताको नाममा स्थापित ‘बिरमी-चन्द्र ग्रामिण पत्रकारीता...
कोहलपुर नगरपालिका-३ मदनचोकमा शनिबार बृहत सरसफाई कार्यक्रम सम्पन्न भएके छ । ‘सबै जना सबै दल, सरसफाईमा लगाउ है बल’ भन्ने मुल नाराका ३ नं. वडा कार्यालयको आयोजनामा सरसफाई कार्यक्रम आयोजना गरिएको वडाध्यक्ष माधव रिजालले जानकारी दिए । मदन भण्डारी फाउण्डेसनका...
ज्ञानज्योती मा.वि. कोहलपुरमा नयाँ शैक्षिक भवनको उद्घाटन गरिएको छ । भवन उद्घाटन भएसँगै विद्यालयमा सिभिल ईञ्जिनियरिङ कक्षाहरु समेत संचालन गरिएका छन । प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज ‘अथक’ ले नव निर्माणाधिन भवनको उद्घाटन गरेका हुन । शुत्रबार एक कार्यक्रमका...
पुर्णिमा साहित्यिक प्रतिष्ठान रचना बाचन बिभागको आयोजनामा शुक्रबार खडकवार निबुवामा रचना बाचन तथा पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बिभाग संयोजक देबकी निरौलाको सभापतित्वमा सम्पन्न ११५ औं रचना बाचन कार्यक्रममा ३ सय २९ थान विभिन्न पुस्तकहरु...
मुस्लिम समुदायले बिहीबार घरघरमा स्थापना गरेका ताजिया शुक्रबार सामूहिक रुपमा घर नजिकै रहेका कर्बलाहरुमा विर्सजन गरिएको छ । मुस्लिम समुदायहरु बाजागाजासहित नेपालगन्ज लगायतका विभिन्न स्थानमा कर्बलामा ताजिया विसर्जनका लागि पुगेका थिए । ताजिया विसर्जन...
भोजपुर – जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणी उद्योगमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बालिका करणी उद्योगमा भोजपुर, अरुण गाउँपालिका – ४ चिसापानीका ३८ वर्षीय लालवहादुर श्रेष्ठलाई पक्राउ गरी जबर्जस्ती करणी उद्योगमा सात दिनको म्याद थप गरी अनुसन्धान...
अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा आज नेपालगञ्जमा आज शान्ति सद्भाव दौड गरिएको छ । वातावरण तथा बालअधिकार संरक्षण केन्द्र (इन्प्रोक) को आयोजनामा नेपालगञ्जको पुष्पलालचोक देखि वीपीचोकसम्म करिव १ किलोमिटरको शान्ति सद्भाव दौडमा जिल्लास्थित विभिन्न...
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले पुस्तक संकलन अभियान संचालन गर्ने भएको छ । नगरभित्रका हरेक वडामा पुस्तकालय स्थापना गराउने अभियान अन्तर्गत प्रतिष्ठानको रचना बाचन विभागद्धारा रचन रचना तथा पुस्तक संकलन अभियान संचालनको तयारी गरिएको प्रतिष्ठानका...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले पद तथा गोपनीयताको शपथ खाएका छन् । पद तथा गोपनीयताको शपथ खाएसँगै उनले पदभार समेत ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा उनले सपथ खाएका थिए । त्यसपश्चात उनले आज साँझ टंगालस्थित...