२१ कात्तिक, काठमाडौँ । शान्ति सम्झौता गर्ने प्रमुख दलका शीर्ष नेताहरूबीच छलफल सकिएको छ । सिंहदरबारमा भएको छलफलमा विशेषगरी १२ बुँदे समझदारीमा हस्ताक्षर गर्ने पार्टी नेताकाबीचमा समसामयीक...
२१ कात्तिक, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले २०२४ मा आयोजना हुने टि २० विश्वकप क्रिकेट प्रतियोगितामा छनौट हुन सफल नेपाली क्रिकेट टोलीको नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको छ । राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य-सचिव टंकलाल...
२१ कात्तिक, हेटौँडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका अंगरक्षक (पीएसओ) मृत अवस्थामा फेला परेका छन् । मन्त्री दुलालका पीएसओ यामबहादुर सुवेदी मंगलबार हेटौडा उपमहानगरपालिका वडानम्बर ११ को बनदेवी मन्दिर परिसरमा झुन्डिएको...
२१ कात्तिक, कोहलपुर । कोहलपुर चौराह वरपरको क्षेत्रलाई 'नो पार्किङ एरिया' घोषणा गरीने भएको छ । सोमबार कोहलपुर नगरपालिका, ईलाका प्रहरी कार्यालय कोहलपुर, ट्राफिक प्रहरी, बसपार्क व्यवस्थापनको जिम्मा लिएको बागेश्वरी यातायात प्रालि लागायत सरोकारवालाहरु...
२१ कात्तिक, कोहलपुर । सोमबार राती बाँकेको कोहलपुरमा रहेका दुई सहकारीमा चोरी भएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कोहलपुर नगरपालिका वडा नं. २ मा रहेको रझेना साना किसान सहकारी संस्था र बसन्त बचत ऋण सहकारी संस्थामा चोरी भएको हो । दुबै सहकारीमा...
फाईल तस्बिर । २१ कात्तिक, कोहलपुर । बाँकेको बैजनाथमा धान दाउने क्रममा थ्रेसर मेसिनमा परी एक जनाको हात चुँडिएको छ । बैजनाथ गाउँपालिका-२ का ४१ वर्षीय रामगोपाल थारुको आफ्नै घरमा धान दाउने क्रममा मङ्गलबार बिहान पौन ३ बजेको समयमा थ्रेसर मेसिनमा परी दाहिने...
२० कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले टी-२० विश्वकपमा छनोट हुने राष्ट्रिय टिमलाई ५० लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ । आज सोमबार बसेको क्यानको बोर्ड बैठकले टोलीलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको क्यानका सचिव पारस खड्काले बताए...
२० कात्तिक, कोहलपुर । बाँकेको कोहलपुर जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता-२०८० मा दुधौली स्पोर्ट क्लब सिन्धुलीलाई पराजित गर्दै त्रिभुवन आर्मी फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । कोहलपुरस्थित तेह्र बिघा खेल मैदानमा भएको खेलमा त्रिभुवन आर्मी...
२० कात्तिक, नेपालगन्ज । नेपालगन्ज-१० भृकुटीनगरबाट ९ जना जुवाडे पक्राउ परेका छन् । गएराती करिब ११ः३० बजेको समयमा गोप्य सूचना पाएपछि वडा प्रहरी कार्यालय बाँकेबाट गएको टोलिले ९ जना जुवाडे पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी...
२० कात्तिक, नेपालगन्ज । लुम्बिनी प्रदेश अन्तर्गत नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय मातहतका ६ वटा जिल्लामा आठ दिनको अवधिमा १७ सय सेवाग्राहीबाट झन्डै दुई करोड बाँकी बक्यौता रकम असुल भएको छ । कार्तिक १२ गतेदेखि १९ गतेसम्मको आठ दिनको...