विश्व समाचार


नेपाललाई आवश्यक पर्ने सबै बन्दरगाह उपलब्ध गराउन चिनियाँ पक्ष तयार देखिएको छ । नेपाल–चीन पारवहन यातायात सम्झौताको ‘प्रोटोकल’लाई अन्तिम रूप दिन राजधानीमा सुरु दुवै देशका अधिकारीहरूको...

  • काठमाडौं– व्राजिलको दुई सय बर्ष पुरानो राष्ट्रि«य संग्रहालयमा भीषण आगलागी भएको छ । रियो द जेनेरियो रहेको ऐतिहासिक तथा साँस्कृतिक संग्रहालयमा आइतबार आगलागी भएको हो । उक्त संग्रहालयमा २० लाख बराबरको ऐतिहासिक तथा पुरातात्विक महत्वका वस्तुहरु संग्रहित...

  • विश्व व्यापार सङ्गठन 'डब्ल्यूटीओ' ले आफूसँग गर्ने व्यवहार परिवर्तन नगरे अमेरिकाले सो सङ्गठन छोडिदिने चेतावनी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दिएका छन् ।विश्वस्तरमा हुने व्यापारिक गतिविधिको नियमन तथा अन्तरदेशीय व्यापारिक द्वन्द्वको समाधान गर्ने...

  • अमेरिका / शनिबार साँझ अमेरिकाको कोलोराडो डेनभर नजिकै रहेको ब्रुमफिल्डमा प्रहरीको गोलीबाट एक नेपाली युवाको मृत्यु भएको छ । स्थानिय मिडिया फक्स न्युजका अनुसार शनिबार साँझ प्रहरीले गोली चलाउँदा एक युवाको मृत्यु भएको हो । मृत्यु हुनेमा अन्दाजी २५ वर्षका...

  • नोबेल शान्ति पुरस्कार विजेता कोफी अन्नानको मृत्यु भएको छ । उनी संयुक्त राष्ट्र संघका पूर्व महासचिव हुन् । अन्नानको ८० वर्षको उमेरमा निधन भएको हो । अन्नान संयुक्त राष्ट्र संघजस्तो अन्तराष्ट्रिय संस्थाको सबैभन्दा जिम्मेवार पदमा पुग्ने पहिलो अफ्रिकन...

  • एजेन्सी- इमरान खान पाकिस्तानको प्रधानमन्त्री बनेका छन् । उनले शनिबार पाकिस्तानका २२ औं प्रधानमन्त्रीका रुपमा सपथ लिएका हुन् । सपथ ग्रहणमा इमरानकी पत्नी बुशरा मेनका पनि सामेल भएकी थिइन् । क्रिकेटबाट सन्न्यास लिएपछि राजनीतिमा लागेका इमरानको पार्टी...

  • अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बिहीबार अमेरिकी अन्तरिक्ष सैन्य बल (स्पेश फोर्स) निर्माण गर्ने प्रस्ताव सार्वजनिक गरेका छन । विशाल अमेरिकी सैनिकको यो छैटौं विभाग हुनेछ । उक्त घोषणा कार्यक्रममा पेन्सले भने, "अर्को युद्धमैदानको लागि तयारी गर्नुपर्ने...

  • काठमाडौं – हालै रियल मड्रिडबाट युभेन्टस गएका क्रिस्टियानो रोनाल्डोले युभेन्टसका लागि खेल्ने पहिलो खेल फेसबूकमा सित्तैमा लाइभ देखाइने भएको छ । इलेभेन स्पोर्ट्सले सेरी आ र ला लिगासँगको ऐतिहासिक साझेदारीका लागि यो लाइभ गर्न लागेको हो । इलेभेन स्पोर्ट्सले...

  • वर्ल्ड रेस्लिङ इन्टरटेन्मेन्ट (डब्लूडब्लूई) का सुपर स्टार केनले दोस्रो इनिङ सुरु गरेका छन् । रेस्लिङको रिङका बादशाह केन (ग्लेन ज्याकोव) अहिले राजनीतिमा सक्रिय भएका छन् । उनी अमेरिकी सहर नक्स काउन्टीको मेयरमा निर्वाचित भएका छन् । रिपब्लिकन पार्टीका उम्मेदवार...

  • दक्षिण भारतमा एक महिलाले आफ्नै श्रीमानको लिङ्ग टोकेर चुडाइदिएको घट्ना अहिले भाइरल भइरहेको छ। यो घट्ना दक्षिण भारतको भिल्लोर जिल्लामा सोमबार राती घटेको हो। प्रहरीका अनुसार ४५ वर्षीया श्रीमती जयन्ती र उनका ५५ वर्षीय श्रीमान सेन्तामराइ गुडियाथाम नजिकै...