काँचुली विशेष


२१ चत्रै, नेपालगन्ज । भेरी प्राविधिक शिक्षालय भएर बग्ने नेपालगञ्जको ठूलो नाला विभिन्न खाले फोहरको डंगुरले अस्तब्यस्त थियो । फोहर जाम भएर पानी नै बग्ने अवस्था थिएन । नालाको आधा भन्दा...

  • २० चैत्र, काठमाडौँ । धुर्मुस सुन्तली फाउन्डेसनले बनाउने भनिएकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिने भएकाे छ । सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले रंगशालाकाे स्वामित्व लिदैं निर्माण सम्पन्न गर्ने निर्णय गरेकाे हाे...

  • २० चैत्र, काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १०० दिनमा गरेको कामकारबाहीको फेहरिस्त सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सय दिनमा सम्पादन गरेका महत्वपूर्ण कार्य र हासिल भएका प्रमुख उपलब्धिहरूको विवरण सार्वजनिक...

  • १९ चैत्र, काठमाण्डौं । इन्डोनेसियाली किंवदन्तीअनुसार जाभा टापुलाई धान वरदानका रूपमा भगवती देवी श्रीले प्रदान गरेकी थिइन् । त्यसअघि यहाँको मुख्य खाद्यवस्तु कासाभा (सावुदाना) थियो । जमिनमुनि माटोमा फल्ने कन्दमुल ‘कासाभा’ खाने यहाँका बासिन्दामाथि...

  • १८ चैत्र, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितहरूको समस्यालाई स्थायीरूपमा हल गर्न सरकारले काम अघि बढाएको बताएका छन । शनिबार बिहान मिटरब्याज पीडितहरूसँग सरकारी निवास बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री प्रचण्डले सामन्तवादको...

  • १७ चैत्र, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले अटोरिक्साहरुको भाडादर कायम गरेको छ । कोहलपुर नगरपालिका भित्र सञ्चालनमा रहेका करिब २५ सय भन्दा बढि अटोरिक्सालाई ३ रुटमा वर्गिकरण गर्दै कोहलपुर चौराहदेखि ४६ स्थानसम्मको भाडादर कायम गरीएको हो । कोहलपुर...

  • १७ चैत्र, कोहलपुर । छोराको विद्यालयको शुल्क तिर्नकालागि बाँकेमा एक आमाले आफ्नो तिलहरी धरौटीमा राखेकी छन । कोहलपुर नगरपालिका वडा नं. २, गौरीनगरकी कस्तुरा बुढाले माध्यमिक शिक्षा परीक्षा (एसइई) शुल्क बुझाउन आफ्नो तिलहरी धितो राखेकी हुन् । उनका दुई छोरा...

  • १६ चैत्र, कोहलपुर । १४ यात्रु बोकेर सीता एयरको १९ सिटे नाइनएन एजेएच जहाज बुधबार बिहान ११ बजे काठमाडौंका लागि उडेको थियो । तर, सवा ११ मै जहाज नेपालगन्जमा अवतरण भयो । काठमाडौंका लागि टिकट काटेका यात्रुलाई नेपालगन्जमै झारेर जहाज हुम्लाका लागि उड्यो । ‘काठमाडौं...

  • १३ चैत्र, कोहलपुर । कोहलपुर नगर विकास समितिले आफ्नै सम्झौता बिपरीत विवादास्पद निर्णय गरेको तथ्य फेला परेको छ । कोहलपुर नगरपालिका वडा नं. ११ स्थित न्युरोडसँगै जोडिएको जग्गा भाडामा दिने बारे नगर विकास समितिले गरेको पछिल्लो निर्णय विवादित बन्न पुगेको हो...

  • १ चैत, दाङ । फोहोरबाट निस्किएको ग्याँस बाल्न पाउने खबर सुन्दा घोराही उपमहानगरपालिका-१६ गुरुवा गाउँका पृथ्वीलाल चौधरी खुसी भए । पाइपबाट भान्सामै आउने ग्याँसमा खाना पकाउन पाइने कुराले पृथ्वीलाल फुरुङ्ग थिए । घोराही उपमहानगरपालिका-१६ स्थित करौतीडाँडामा...