कोहलपुर नगरपालिका-१२ निबुवा सडकको टायलभट्टा चोक देखि मसुरीखेत जाने सडक स्थानीय एक महिलाले आफ्नो जग्गामा पर्ने भन्दै शनिबार डोजर लगाएर खेतमा परिणत गरिदिएकी छिन् । करिब पच्चीस वर्षदेखि...
कोहलपुरमा जारी प्रथम उपमेयर क्रिकेट प्रतियोगिताको फाईनलमा त्रिभुवन नमुना मा.वि. र जनज्योती भिड्ने भएका छन । शनिबार सम्पन्न सेमिफाईनल समिकरणबाट त्रिभुवन र जनज्योती फाईनलकालागि छनोट भएका हुन । शनिबार सम्पन्न पहिलो सेमिफाईनल खेलमा साईनिङ स्टारलाई ८...
नेपालमा उत्पादन भएको उल्लेखित बोरामा भारतबाट आयात भएको चामल बरामत भएपछि ठगीको नयाँ रहस्य खुलेको छ । भारतको बहराईचमा उत्पादित जिरा मसिनो चामल नेपाली उपकार र बजरङ्गी ब्राण्डका उत्पादन लेखिएको ४ ट्रकमा चौसारी हजार किलो चामल नेपालगन्ज भन्सार, शसस्त्र...
प्रदेश ५ को सरकारले आगामी वर्षका लागि २८ अर्ब ९ करोड ३० लाख रूपैयाँको बजेट प्रस्तुत गरेको छ । मुख्यमन्त्री शंकर पोखरेलले प्रस्तुत गरेको बजेटमा ११ अर्ब ४६ करोड र पुँजीगततर्फ १६ अर्ब ६२ करोड रकम विनियोजन गरिएको छ । बजेटले गरिबीमा चौथो स्थानमा रहेको प्रदेशलाई...
कोहलपुर नगरपालिकाले चालु आ.व. को निति तथा कार्यक्रममा नगरपालिका अन्तर्गत वसोवास गर्ने आदिवासी जनजाती थारु समुदायहरुको संस्कार, संस्कृतीको प्रवद्र्धन गर्ने उल्लेख गरेको छ । कार्यक्रममा थारु, जनजाती समुदायको पहिचान, संस्कार झल्कने गरी संग्राहलय निर्माण...
https://youtu.be/86g84kSYu5k
आयोजक रसिया विश्वकपमा सबैभन्दा कम वरियताको टोली हो । बिहीबार उद्घाटन समारोहपछि साउदी अरेबियासँग प्रतिस्पर्धा गर्न उत्रदा यही टोलीमाथि घरेलु दर्शकको मन जित्नुपर्ने चुनौती हुनेछ । आयोजक भएका नाताले रसियामाथि राम्रो नतिजा निकाल्नुपर्ने ठूलो दबाब छ...
कोहलपुरमा जारी प्रथम मा.वि. स्तरीय उपमेयर छात्रा क्रिकेट प्रतियोगिताको छनोट चरणका खेलहरु सकिएका छन । जेठ २६ गतेबाट सुरु भएको प्रतियोगितामा नगरभित्रका १२ टिमले सहभागीता जनाएका थिए । ति मध्येबाट ४ वटा टिम सेमिफाईनल चरणमा प्रवेश गरेका छन । जस अन्तर्गत...
मालपोत कार्यालय बाँकेले वितरण गरेको २८ जनाको स्रेस्ता कानूनी तवरबाट आएको भए बाँकी रहेका ४ सय ९४ जनाको स्रेस्ता पनि कायम गर्न बैजनाथ गाउँपालिका कार्यालयले मालपोत कार्यालय बाँकेलाई सिफारिस पठाएको छ । वडा अध्यक्ष भद्र बहादुर बस्नेतको संयोजकत्वमा बुधबार...
काेहलपुर नगरपालिकाको आयोजना तथा उत्पीडित सामुदायिक विकास केन्द्र कोहलपुरको सहजिकरणमा कोहलपुर नगरपालिकाले आन्तरिक आय अध्ययन तथा राजशव सुधार कार्ययोजना तर्जुमा सम्बन्धि एक दिने कार्यशाला सम्पन्न गरेको छ । कोहलपुर नगरपालिकाले आफ्नो आन्तरिक आम्दानी...