जुम्लामा घाइते भएका प्रहरी जवानलाई थप उपचारका लागि नेपालगन्ज ल्याइएको छ। २० दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको अवस्था गम्भीर बन्दै गएपछि उनलाई थप उपचारका लागि काठमाडौं ल्याउन गएको...
२० दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत डा. गोविन्द केसीलाई बिहीबार साँझ काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको उनलाई साँझ ६:४५ बजे टुँडिखेलमा अवतरण गराइएको थियो । त्यहाँबाट उनलाई एम्बुलेन्समा...
काठमाडौं । कार्बनबारे अझै धेरैलाई अनविज्ञता छ । तर विश्वमा अहिले कार्बन व्यापार हुन थालेको छ । विश्वमा केही मुलुकले उद्योग तथा कल कारखाना स्थापना गरेर विकासमा फड्को मारेका छन् । विश्वमा विकसित मुलुकमा दरिएका छन् । औद्योगिक होडबाजीले ती मुलुकमा वनजंगल...
काठमाडौं / अनसनरत गोविन्द केसी काठमाडौं आउनुभएको छ । सरकारले बल प्रयोग गरेपछि उहाँ काठमाडौं आउन बाध्य भएको उहाँका सहयोगी बिषद दाहालले बताउनुभयो । डा. केसी रुँदै अस्पताल बाहिर निस्कनु भएको थियो । उहाँ २० दिनपछि काठमाडौं आउन लानग्नुभएको हो । स्थानीय प्रशासनले...
सुर्खेत – जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीलाई काठमाडौं लैजान भीडलाई तितरबितर पारेर प्रहरी अस्पताभित्र प्रवेश गरेको छ । डाक्टर केसीलाई पहरा दिएर बसेको विद्यार्थीहरूको भीडलाई तितरबितर पारेर प्रहरी अनशनस्थलमा प्रवेश गरेको हो। केसीलाई हेलिकप्टरमा...
जुम्ला–जुम्लामा आमरण अनसन बसिरहेका डा। गोविन्द केसीलाई काठमाडौं लैजान आएको सरकारी टोलीलाई केसीका समर्थकले अवरोध गरेका छन् । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखि अनसन बसीरहेका डा। केसीलाई काठमाडौं लैजान भन्दै सरकारले हेलिकप्टर...
काठमाडौं । अनसनरत डा। गोविन्द केसीले सरकारले आफूलाई अपहरण गर्न खोजेको आरोप लगाउनु भएको छ । उहाँले अनसनस्थल बाट बोल्दै आफ्ना माग पुरा भए सहजै अनसन तोड्ने बताउनुभयो । सरकार अधिनायकवाद तर्फ उन्मुख भएको संकेत गर्दै उहाँले सरकारको यो प्रवृत्ति ठिक नभएको...
जिल्ला प्रशासन कार्यालय बाँकेले बुधबार पत्रकार सम्मेलन गरी बार्षिक प्रगती सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार एक बर्षमा बैवाहिक अंगीकृत ८०० सहित १६ हजार ४५१ जनाले नागरिकता पाएका छन् । यसैगरी ६ हजार १९३ जनाले प्रतिलिपी लिएको...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको विधान तयार पारेको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएपछि विधान तयार गर्न बनेको नियमावली मस्यौदा समितिले विधान टुंगो लगाएर प्रेसमा छाप्न दिने तयारीमा रहेको कार्यालयनिकट स्रोतले जानकारी...
फाईल तस्बीर । सरकारले कमैया मुक्त घोषणा गरेको १८ बर्ष बितेपनि आफुहरुले मुक्त भएको आभास गर्न नपाएको बाँकेका मुक्त कमैयाहरुले गुनासो गरेका छन । २०५७ श्रावण २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले बाँके, बर्दिया, दाङ्ग, कैलाली...