काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ । आज मंगलबार नै नतिजा प्रकाशित गर्ने तयारी गरे पनि प्राविधिक त्रुटि देखिएको भन्दै बोर्डले...
कैलाली - कैलालीको बनबेहडामा बस दुर्घटना भएको छ । दुर्घटनामा परी १२ जना घाईते भएको प्रहरीले जनाएको छ । कैलालीको टीकापुरबाट धनगढी आउँदै गरेको से १ ख १६६१ नम्बर बस मोटरसाईकललाई बचाउँन खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । संगै आउँन लागेको मोटरसाईल ओभरटेक...
बाँके - कञ्चनपुरमा १३ बर्षिया बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै नेपालगन्जमा विरोध र्याली प्रदर्शन गरीएको छ । भीमदत्त नगरपालिका २ कि १३ वर्षीय निर्मला पन्त भीमदत्तनगर १८ निम्बुखेडाको उखुबारीमा मृत फेला परेकी थिइन् । त्यस्को बिरोधमा नेपालगन्जमा...
काठमाडौँ– भावी प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने नगर्ने भन्ने निर्णय लिन आज संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । बैठक दिउँसो दुई बजेका लागि बोलाइएको छ । समितिको बैठक आइतबार बिहान नै बस्ने भनिएता पनि प्रमाणपत्र लगायका...
खेती किसानीको काम सकिएपछी म्धयपश्चिमका पहाडी तथा हिमाली जिल्लाका युवाहरु मजदुरीका लागी नेपालगन्ज नाका हुँदै भारत जान थालेका छन । नेपालगन्ज भन्सार नाका हुंदै भारत मजदुरीका लागी जाने युवा दैनिक ७ सय देखि १ हजार सम्म जाने गरेको जमुनाहा प्रहरी कार्यालयले...
कञ्चनपुरमा १३ बर्षिया बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै नेपालगन्जमा बालअधिकारकर्मीले विरोध प्रदर्शन गरेका छन् । भीमदत्त नगरपालिका २ कि १३ वर्षीय निर्मला पन्त भीमदत्तनगर १८ निम्बुखेडाको उखुबारीमा मृत फेला परेकी थिइन् । बालअधिकारकर्मीहरु...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले गत आर्थिक वर्ष ०७४|०७५ मा ६ सय १ वटा उजुरी दर्ता भएको जनाएको छ । ६०१ वटा भ्रष्टाचार सम्बन्धि उजुरीलाई प्रारम्भिक अनुसन्धान गरिएकोमा ४ सय २९ (७१.३८५ प्रतिशत) वटा उजुरी फच्र्छौट गरिएको छ । ६ सय १ उजुरीमध्ये...
बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन तथा शहरी विकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुरलाई ३६ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । आयोगको टोलीले शनिवार बिहान भैरहवाबाट ठाकुरलाई ३६ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । ठाकुरकी...
गुल्मी / गुल्मीमा घुस लिदै गरेको अवस्थामा शव इन्जिनियर पक्राउ परेका छन् । तम्घास सिमलटारी प्युठान सडक आयोजनाका शव इन्जिनियर प्रकाश झा नगद एक लाखसहित पक्राउ परेका हुन् । उनलाई शनिबार बिहान उनकै कोठामा घुस लिदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान...
एक समिती र ३ उपसमिती बनाउदै बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको संचालक समितिको पुर्ण बैठक सम्पन्न भएको छ । शुक्रबार सम्पन्न बैठकले पदपूर्ति समिति, लेखा तथा महायज्ञ रकम संकलन उपसमिति, बिधान संसोधन तथा शैक्षिक प्रशासन उपसमिति र निर्माण उपसमिति गठन गर्दै...