राजनीति


देशभरि हिन्दु महिलाहरूले बिभिन्न कार्यक्रम गरी बुधबार हरितालिका तीज पर्व मनाएका छन । तीजमा वर्त बसेका महिलाहरू मन्दिर गएर पूजाआजा गर्छन् अनि रातो सारीमा नाचगान पनि हुन्छ। रातो सारी...

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीज भड्किलो र खर्चिलो भएको भन्दै यसको मौलिकता जोगाउनु पर्ने आवश्यकता औंल्याएका छन् । ‘तीज पर्वको मौलिकतालाई बिर्सेर यसलाई भड्किलो र खर्चिलो बनाउनेतिर लाग्नु हुँदैन’, तीज पर्वको अवसरमा बुधबार एक शुभकामना सन्देश...

  • नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा। धवल शम्शेर राणाले आफ्नो तलव मानवीय सेवामा लगाएका छन । जनप्रतिनिधिको रुपमा आफ्नो कार्यकाल भरी पाइने तलव/भत्ता नलीने घोषणा गरेका नगर प्रमुख डा। राणाले पहिलो महिनाको तलव र भत्ता मंगलबार एक समारोहबीच व्रम्हाकुमारी...

  • नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अन्तरघातका कारण पार्टी कमजोर भएको बताएका छन् । सभापति देउवाले आन्तरिक रुपमा एकतावद्ध पार्टी अहिलेको प्रमुख आवश्यकता भएको बताए । 'काङ्ग्रेसलाई हराएर बहादुर बन्नेहरु पनि यहि पार्टीमा छन्', देउवाले भने, 'अब...

  • तरुण दल रोल्पाका नगर अध्यक्ष रोहित पुनको हत्या भएको छ । आइतबार बेलुकी पूर्वी रोल्पाको सुलीचौर बजारभित्रै उनी माथि गोली प्रहार भएको हो । गोली लागेर मृत्यु भएका रोहित केही महिनाअघि मात्रै तरुण दल रोल्पा नगरको अध्यक्षमा चयन भएका थिए। सुलीचौरस्थित इलाका...

  • नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रहरीले आइतबार दाङ ल्याएको छ ।संगठित अपराधको आरोपमा साउन २२ गते काठमाडौको दक्षिणकालीबाट पक्राउ परेका पूर्वमन्त्री प्रकाण्डलाई मुलुकको...

  • कोहलपुरका महिलाहरुले गीतमार्फत मुलुकमा बढ्दै गएको महिला हिँसा र बलात्कारका घटनाका पीडितहरूका बेदना पाखेका छन् । सहकारी सञ्जाल कोहलपुरले आयोजना गरेको बृहत तीज गीत प्रतियोगितामा भाग लिएका सहकारी तथा महिला समूहहरूले गीतमार्फत राज्यलाई महिला हिसा न्यूनिकरण...

  • काठमाडौं–प्रमुख चार राजनीतिक दलले कानुन उल्लंघन गरेबापत राज्यलाई १ करोड ५५ लाख ५० हजार जरिवाना तिर्नुपर्ने देखिएको छ ।  राष्ट्रिय राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा), नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी ९राजपा० नेपाल र संघीय समाजवादी फोरम...

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नविनकुमार घिमिरे सिफारिस भएका छन् । संवैधानिक परिषद्को बुधबार बसेको बैठकले कार्यवाहक प्रमुख आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको हो । बैठकमा प्राकृतिक स्रोत तथा वित्त आयोगको...

  • बाँकेको राप्ती-सोनारी गाउँपालिकाले कार्यालयमा कार्यरत प्राविधिक कर्मचारीलाई जिल्ला समन्वय समितिमा फिर्ता पठाउने निर्णय गरेको छ । प्राविधिक कामका बिषयमा आम सेवाग्राहीबाट गुनासो आएको भन्दै राप्ती–सोनारी गाउँपालिका कार्यपालिकाको भदौं ३ गते बसेको...