कोहलपुर नगरपालिका-१३ को खड्कवारमा ‘खड्कवार नमुना सामुदायिक होम-स्टे’ को उद्घाटन गरिएको छ । कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत, उप-प्रमुख सन्जु कुमारी चौधरी तथा बाँके राष्ट्रिय...
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरले बैजनाथ गाँउपालिका कार्यालयका ईन्जीनियरलाई घुस सहित नियन्त्रणमा लिएको छ । शुक्रबार अख्तीयार कोहलपुरको टोलीले सेवाग्राहीबाट २५ हजार नगद घुस लिईरहेको अवस्थामा मजिद खाँलाई रंगेहात नियन्त्रणमा लिएको हो । ईन्जिनीयर...
नेपालगंजका बब्लु नाम बताउने व्यापारी चार वर्ष अघि देखि श्रीमति भनेर एक महिलासंग धेरै पटक सुर्खेतका होटलमा रात बिताएका छन् । करिब ४५ वर्षका बब्लु गएको सोमबार पनि ती महिलासंग जुम्लारोडमा रहेको अशोका होटलको ३ सय दश नम्मरको कोठामा बसे । वीरेन्द्रनगरको...
कानुनी छिद्रको प्रयोग गर्दै यतिबेला विभिन्न विशिष्ट व्यक्ति, मन्त्री, नेता, व्यापारी, गुण्डा र तस्करहरूले निजी हतियारको आयात र प्रयोगलाई तीव्रता दिइरहेका छन् । पछिल्लो समय निजी हतियार राख्नेमा उपराष्ट्रपति, मन्त्री, नेता, व्यापारी, गुण्डा र तस्करहरू...
राष्ट्रिय सहकारी विकास बैंक कोहलपुर शाखाको आयोजनामा सहकारी बैंक र त्यस मातहतका सहकारी संघसंस्थाहरुबिच एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहिबार नेपालगन्जमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रमको ५ नम्बर प्रदेशका प्रदेश सभा सदस्य आई पि...
दाङमा संचालन भईरहेको इण्डो नेपाल क्रिकेट प्रतियोगिताको स्थान परिवर्तन गरिएको छ । दाङको लमहीमा यहि ११ गतेबाट सुरु भएको प्रतियोगिता प्राविधिक कारणले कोहलपुरमा संचालन गर्न लागिएको आयोजकले जनाएको छ । आजदेखि संचालन हुने प्रतियोगिता अन्तर्गत कोहलपुरको...
त्रिभुवन मा.वि. कोहलपुरमा अध्ययनरत दृष्टिबिहिन विद्यार्थीहरुले आप्mना मागहरु सुनुवाई भएको गुनासो गरेका छन । बिभिन्न समस्याहरु सामाधानकालागि विद्यालय प्रशासनलाई बारम्बार जानकारी गराउँदा समेत कुनै सुनुवाई नभएको विद्यार्थीहरुको भनाई छ । बिद्यार्थीहरुलाई...
विश्वकप फुटबलमा अहिले दुनियाँ रमेको मात्र हैन, त्यसैमा झुमेको छ । रसियामा जारी विश्वकपमा ब्राजिल, अर्जेन्टिना, जर्मनी, स्पेन वा पोर्चुगलको समर्थन गरिरहँदा, सायद नेपालले पनि खेल्ने अवसर पाएको भए अझ हामी कति उर्फन्थ्यौं होला रु चाररचार बर्षमा विश्वकप...
सरकारले रोल्पाको थवाङ गाउँपालिकामा अत्याधुनिक इन्टरनेटमार्फत ‘फ्रि वाइफाइ’ सुविधा पु¥याएको छ । नेपाल सरकार, नेपाल दूरसञ्चार प्राधिकरण ग्रामीण दूरसञ्चार शाखाले दिएको जिम्माअनुसार वल्र्ड लिंक कम्युनिकेशनले थवाङमा इन्टरनेट पु¥याएको हो । कर्णाली...
विहान १० वजेदेखि साँझ ६ बजेसम्म निरन्तर संघिय संसद सचिवालय रहेको नेकपाको दल कार्यलयमा भेटिने एक पात्र हुन् जंग बहादुर मगर । होचो कदका मगर ३० वर्षदेखि सिंहदरबारमा विभिन्न कुना र कोठाहरुमा यसरी नै भेटिंदै आएका छन् । जागीर प्रवेशमा कार्यलय सहायकबाट २०४५...