मुख्य समाचार


नेपाल वायुसेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणको तीनकठ्ठा तीन धुर क्षेत्रफलको जग्गा विवाद उत्कर्षमा पुगेको छ । नेपालगन्ज विमानस्थल क्षेत्रमा रहेको सो जग्गा दुवैले आफ्नो स्वामित्वमा...

  • कोहलपुर नगरपालिका-११ मा रहेका गन्दर्भ परिवारलाई नगरपालिकाले मंगलबार ४ लाख ९८ हजार बराबरको जस्ता पाता वितरण गरेको छ । १० घरपरिवारका घरहरु केही समय अघि आएको आँधिहुरीले फुसको छानो उडाएपछि पिडामा बसिरहेका उनिहरुलाई नगरपालिकाले जस्तापाता बिरतण गरेको हो...

  • काठमाडौं / विश्व जनसंख्या दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ । हरेक बर्ष जुलाई ११ का दिन संसारभरि मनाईने वार्षिक क्रार्यक्रम हो । जसका माध्यमबाट विश्वमा रहेका जनसंख्यासँग सम्बन्धि समस्या उठाइ त्यसका बारेमा जनचेतना अभिवृद्धि गर्ने गरिन्छ...

  • बाँके जिल्लाको कोहलपुर नगरपालिकालाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको छ । नगर स्वास्थ्य शाखा परिसरमा मंगलबार एक कार्यक्रम आयोजना गरी कोहलपुर नगरपालिकाका १५ वटै वडालाई पूर्ण खोपयुक्त घोषणा गरिएको हो । नगरभित्रका १५ वटै वडामा रहेका १५ देखि २३ महिना...

  • दुर्गा गन्दर्भ हत्या काण्डको बिरोधमा कोहलपुरमा महिलाहरु एकवद्ध भएका छन । कोहलपुर नगरपालिका-५ की दुर्गा गन्दर्भको आप्mनै पतिद्धारा निर्मम तरिकाले हत्या भएको भन्दै कोहलपुरका अगुवा महिलाहरुले बिरोध जनाएका छन । सोमबार बिभिन्न संघसंस्थाको अगुवाईमा कोहलपुरमा...

  • सामुदायिक बन उपभोक्ता महासङ्घ प्युठानको अध्यक्षमा दामोदर शर्मा निर्वाचित भएका छन । महासंघको चौथो अधिवेशनबाट शर्माको नेतृत्वमा १८ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा धुर्ब थापा, सचिवमा छमा श्रेष्ठ र कोषाध्यक्षमा नारायणी...

  •   अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरले डुडुवा गाँउपालिका कार्यालयका ईन्जीनियरलाई घुस सहित नियन्त्रणमा लिएको छ । शुक्रबार अख्तीयार कोहलपुरको टोलीले सेवाग्राहीबाट १ लाख नगद घुस लिईरहेको अवस्थामा तेजराज खड्कालाई रंगेहात नियन्त्रणमा लिएको...

  • रेडियोमा काम गर्दै आएका पत्रकारहरुकालागी काेहलपुरमा ३ दिने क्षमता अभिबृद्दि तालिम शुरु भएको छ। काेहलपुर नगरपालिकाकाे अार्थिक सहयाेग तथा पत्रकार महासंघ बाँकेको आयोजनामा तालिम शुरु गरिएको महासंघ बाँँकेका उपाध्यक्ष प्रदिप वाग्लेेेले जानकारी दिए...

  • कोहलपुर नगरपालिका-११ स्थित गोलपार्कमा निर्माण गर्न लागिएको घण्टाघरलाई भ्यू-टावर सहितको आधुनिक र आम्दानीको स्रोत समेत बन्न सक्ने गरी निर्माण गर्न कम्तिमा चालु आ.ब. रु १ करोड बजेट विनियोजन गर्न स्थानीयहरुले कोहलपुर नगरपालिका समक्ष माग गरेका छन् । कोहलपुर...

  • भारतमा मजदुरी गरेर घर फर्कने क्रममा रोल्पाका एक नेपाली नेपाल भारतको सिमाको रुपैडियामा लुटिएका छन । भारतको गुजरातबाट काम गरेर घर फर्कने क्रममा रोल्पा घर बताउने अर्जुन न्यौपाने लुटिएका हुन । उनलाई भारतको रुपैडिया स्थित रामजानकी मन्दिर नजीकबाट ईलाका...